Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राक्सिराङ गाउँपालिका

मकवानपुरमा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

Nepali-Congress-1531656126.jpg

३१ असार, हेटौँडा । राक्सीराङ गाउँपालिका ४ बाट आइतबार नेकपा पार्टी परित्याँग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा राक्सीराङ गाउँपालिका ४ बाट ३० औं वर्ष एमाले र माओवादीमा बसेर काम गरेका २० जनाको समूह कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा परित्याग गरी गोपिन भ्लोन, हिरालाल भ्लोन, कविराज बल, जितबहादुर भ्लोन, बीरबहादुर भ्लोन, रामेश्वर मुक्तान, सुनिल बल, जयबहादुर भ्लोन, नवराज बल, देविलाल बल, कविराज भ्लोन, विरबहादुर लामा लगायत २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 
नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई पार्टी जिल्ला सचिव बुद्ध लामा,, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु राजिव सुवेदी, रामकृष्ण प्रजा, ईश्वर रुम्बा, जिल्ला सदस्य एवं राक्सीराङ गाउँपालिका प्रमूख राजकुमार मल्ल, जिल्ला सल्लाहकार दामोदर सुवेदी, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगरपालिका नगर सभापति आनन्दराम पराजुली, राक्सीराङ गाउँपालिका उपप्रमूख निर्मला हिम्डुङ, नेवि संघ जिल्ला अध्यक्ष राजु खतिवडा लगायतले अविर तथा खाँदा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । 
पार्टी प्रवेश कार्यक्रममा जिल्लास्थित कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार