Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कामधेनु सहकारीको कारोवार १ करोड ४४ लाख

Nepali-Currency-1532615180.jpg

१० साउन, हेटौंडा । हेटौडा–६,चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ मा १ करोड ४४ लाखको कारोवार गर्न सफल भएको छ । 
सहकारीले शेयर विक्रीबाट १ लाख ४४ हजार, निक्षेप संकलनबाट ४० लाख ३७ हजार,ऋण असुलीबाट ८४ लाख ७५ हजार, ऋण लगानीबाट व्याज असुली १५ लाख १ हजार,कर्जा व्यवस्थापनबाट १ लाख १८ हजार आम्दानी गर्न सफल भएको संस्थाका अध्यक्ष गौरवकुमार पराजुलीले बताए । नयाँ शेयर सदस्यताबाट ७ हजार, शेयर संस्कार मृतक कोषबाट २७ हजार र विलम्व शुल्कबाट ६१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
संस्थाले ऋण लगानीमा १ करोड १८ लाख, निक्षेप फिर्तामा १७ लाख,साधारण सभामा ६९ हजार सहकारी शिक्षा शिविरमा ५ हजार, कर्मचारी तलवमा १ लाख २४ हजार, घरभाडामा २४ हजार,भवन निर्माणमा ३ लाख ४० हजार, मसलन्दमा ८ हजार,शुभकामना विज्ञापनमा ४ हजार खर्च गरेकोसंस्थाका  उपाध्यक्ष उदयप्रकाश दहालले बताए ।
२०५५ सालमा स्थापना गरिएको यो संस्थाले हेटौडा–६ चुच्चेखोलामा साढे ९ धुर जग्गा खरिद गरि संस्था र अन्य संघसंस्था, व्यक्ति समेतको सहयोगमा यसै आर्थिक वर्षमा भवन बनाउने लक्ष्य राखेको छ । हाल सम्म संस्था, विभिन्न संघसंस्था,शेयर सदस्य र शुभचिन्तकहरुको सहयोगमा पिल्लर सम्मको निर्माण कार्य भैसकेको संस्था संचालक समितिका सदस्य राजकुमार विडारीले बताए । 
संस्थाको भवन बनाउने कार्यमा  हामी सदैव सहयोग गर्न तैयार छौ । यो संस्था हाम्रो गहना हो । संस्थाका सल्लाहकार उदय विडारीले बताए । हाल संस्थामा ५ सय ३५ जना शेयर सदस्यहरु आवद्ध छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार