४ भदौं, हेटौँडा । हेटौँडाको स्मार्ट वडा भनेर चर्चा गरिने एउटा वडाको मूल सडक नै पोखरीमा परिणत भएको छ । हेटौँडाको वडा नम्बर ४ स्थित पारिजात पथको मूल सडक नै पोखरीमा परिणत भएको हो ।
पानी निकासको उपयुक्त व्यवस्था नहुँदा पारिजात पथको भुटनदेवीस्कूल चोकदेखि अजरअमर रोडको चोकसम्मको सडक पोखरीमा परिणत भएको थियो । सोमबार दिउँसो परेको बर्षाका कारण यो क्षेत्र जलमग्न भएभएपछि सवारी चलाउन र पैदल हिड्नेहरु समस्यामा परेका थिए । यो क्षेत्रमा अहिलेमात्रै हैन सामान्य पानी पर्दा सधैं जलमग्न हुने गरेको स्थानीय व्यापारीहरुको भनाई छ । पानी जमेर सडक पेटीसम्म पनि पुग्ने गरेभएपछि सडकमा गुड्ने सवारीमात्रै नभई दायाँबायाँबाट हिड्ने यात्रुहरुलाई समस्या पर्ने गरेको किनमेलका लागि आएका रोहन थापाले गुनासो गरे ।
पानी निकासको राम्रो व्यवस्था नहुँदा स्कूलरोड, खोपेगल्लितर्फको पानी समेत भुटनदेवी स्कूलरोडबाट पूर्वतर्फ ओरालोमा सडकको दायाँबायाँ किनारबाट कुलो जसरी बगिरहेको थियो । यस क्षेत्रका स्थानीय भने सडक दायाँबायाँ राम्रो पेटी बनाए पनि सडकको ढल व्यवस्थान नहुँदा समस्या परेको भन्दै वडा कार्यालयले ध्यान दिनुपर्ने बताउँछन् ।
पानी जमेका कारण पारिजात पथको कालोपत्रे समेत उक्किएको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)