Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पशुपति र बंशगोपाल मन्दिरमा सरसफाई 

Bansha2-1535791926.jpg

मन्दिर परिसर सरसफाई गर्दै बंशगोपाल क्लवका युवाहरु ।

१६ भदौ, हेटौँडा । हिन्दु महिलाहरुको पर्व हरितालिका तिजको उपलक्ष्यमा हेटौंडा बजार लायन्स क्लवले हेटौँडा–४ मा रहेको पशुपति मन्दिर सरसफाई गरेको छ । सुपारेटारस्थित नेपाली सेना पुरानो गोरख गणको सहयोगमा मन्दिर परिसर सरसफाई गरेको हो ।  

पुरानो गोरख गणका क्याप्टेन प्रभुकृष्ण अधिकारीको आतिथ्यता एवं क्लवका अध्यक्ष चुडाराज उप्रतीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु बसन्त कर्पौला, माधव पोखरेल, कार्यक्रम संयोजक पारस मणी थिङ, लायन्स क्लव इन्टरनेशनलका द्वितिय उपाध्यक्ष शम्भु नकर्मी,नेपाली सेना तथा क्लवका पदाधिकारीको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रमले धार्मिक क्षेत्र सफा हुनुका साथै समाजमा सकारात्मक प्रभाव पर्ने क्लव सचिव लक्ष्मण कंडेलले बताए ।
यस्तै, हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल मन्दिर परिसरको पनि आज सरसफाई गरिएको छ । पुतलीबजारमा रहेको बंशगोपाल युवा क्लवले मन्दिर परिसर सरसफाई गरेको हो । आइतबार हुने कृष्णजन्माष्टमीको अवसरमा हुने धार्मिक कार्यक्रमका लागि मन्दिर परिसर सरसफाई गरेको स्थानीय दामोदर धितालले बताए । कृष्णजन्माष्टीको अवसरमा आइतबार विहानैदेखि रातिसम्म कथावाचन लगायतका कार्यक्रम हुने उनको भनाई छ ।

Bansha1-1535791926.jpg

मन्दिर परिसर सरसफाई गर्दै बंशगोपाल क्लवका युवाहरु ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार