१६ भदौ, हेटौँडा । चौघडा बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः श्यामप्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन । सहकारीको शनिवार सम्पन्न भएको दशौं वार्षिक साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
संस्थाको सदस्यमा विजयकुमार श्रेष्ठ,अर्जुनप्रसाद हुमागाई,त्रिविक्रम मानन्धर,ईश्वर बानियाँ,रामहरी तिमल्सिना,शुभद्रा आचार्य, सरोजकुमार श्रेष्ठ र बद्रीबहादुर राई चयन भएका छन । लेखा सुपरीवेक्षण समितिको संयोजकमा ध्रुवप्रसाद अधिकारी र सदस्यहरुमा शुभेच्छा श्रेष्ठ र कृष्णबहादुर मानन्धर चयन भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख अतिथ्यता एवं संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले बार्षिक प्रतिवेदन, संस्थाका कोषाध्यक्ष त्रिविक्रम मानन्धरले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक ध्रुव अधिकारीले लेखा समिति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता धनेश्वरी श्रेष्ठ र विषम धिताल, उत्कृष्ट ऋणी लक्ष्मी श्रेष्ठ र सिताराम राई, बाल बचतकर्ता कौस्तुप दुलाल र बेहङ्गम कायस्थलाई सम्मान गरिएको छ । कार्यक्रममा संस्थामा कार्यरत रमिता बानियाँलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा सभामा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि का अध्यक्ष बासुदेव अधिकारी, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, हेटौंडा बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष विजय बहादुर बस्नेत, रानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण विडारी, संस्थाका सल्लाहकार श्यामसुन्दर श्रेष्ठ, विनोदचन्द्र कोइराला लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...







-1788745767.jpg)



-1788140988.jpg)






