१८ भदौ, हेटौँडा । हेटौडामा रहेका ६ वटा पानी उद्योगका संचालकले आफुहरु गुणस्तर कायम गर्न तयार रहेको बताएका छन् । उनीहरुले आफुहरुले विगतमा पनि गुणस्तरीय उत्पादन बजारमा पुर्याएको भन्दै आगामी दिनमा पनि यसमा प्रतिवद्ध रहेको बताएका हुन् ।
हेटौँडामा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफुहरु सबै पानी कम्पनीमा ल्यावको व्यवस्था गर्न, दलक्ष प्राविधिकमार्फत जाँच गरी यपिउन योग्य पानी बजारमा पुर्याउन प्रतिवद्ध रहेको बताए । पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवं माई च्वाईस पानी उद्योगका संचालक राजकुमार न्यौपानेले आफुहरु गुणस्तरसम्बन्धी सम्पूर्ण मापदण्ड पुरा गर्न तयार रहेको भन्दै पानी विक्रि विगतको वातावरण आवश्यक रहेको बताए ।
व्यवसायीहरुले हेटौँडाको माग सिमित रहेको भन्दै नियमक निकायले भनेजस्तो अटोमेटिक प्लान्ट राखेर संचालन गर्न सक्ने अवस्था नरहेको बताएका छन्
उनले मकवानपुरका पानी उद्योगको उत्पादन लामो समयसम्म बजारमा जान नदिने तर बाहिरका पानी भित्रन छुट दिएको भन्दै उनले आपत्ति जनाए । उनले चाँडो भन्दा चाँडो बजारमा उत्पादन सहज पुर्याउने वातावरण बनाईदिन सरोकारवाला निकायसंग आग्रह गरे । व्यवसायीहरुले हेटौँडाको माग सिमित रहेको भन्दै नियमक निकायले भनेजस्तो अटोमेटिक प्लान्ट राखेर संचालन गर्न सक्ने अवस्था नरहेको बताएका छन् । हेटौँडाका माई च्वाईस, अक्वा टाईम, अमरथोपा, जस्ट वाटर, अक्वा ईन्फिनिटी र अमृत जल नामक पानी कम्पनीहरुका संचालकको पत्रकार सम्मेलनमा सहभागिता रहेको थियो ।
मकवानपुरमा दैनिक १४ देखी १५ सय कार्टुन पानी बिक्री बितरण भैरहेको र पानी कम्पनीहरुमा सुधार गरेर सफा पिउनेपानी बजारमा आफुहरु लैजान तयार रहेको अक्वा टाईम पानी उद्योगका संचालक ज्ञानराज लामाले बताए ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...







-1788745767.jpg)



-1788140988.jpg)






