१९ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविले जिल्लामै पहिलो पटक आवासीय सुविधासहित सिभिल इन्जिनियरिङको कक्षा संचालन गर्ने भएको छ । यसै शैक्षित्र सत्रदेखि सिभिल इन्जिनियरिङको कक्षा संचालन गर्नका लागि भर्ना खुलेको हो ।
‘विद्यालयमा भर्ना हुने क्रम जारी छ’–प्राचार्य रमेशप्रसाद लामिछानेले भने–‘विद्यालयमा छात्रावासको समेत व्यवस्था गरेका छौं ।’ उनले छात्रावासमा २० जनाले आवासीय सुविधा प्राप्त गर्ने जानकारी दिए । टाढाबाट आई बंशगोपालमा अध्ययन गर्न चाहनेका लागि सुविधा होस् भन्ने उद्देश्यले छात्रावासको व्यवस्था गरिएको उनको भनाई छ । विद्यालयमा अहिले सिटिईभिटिको प्रवेश परीक्षा उर्तिण विद्यार्थीले भर्ना गरिरहेका छन् भने नयाँ विद्यार्थीले प्रवेश परीक्षाका लागि फारम भर्ने काम भईरहेको छ ।
विद्यालयले भदौंको अन्तिम साताबाट सिभिल इन्जिनियरिङ ३ बर्षे डिप्लोमा कक्षा संचालन गर्ने संकाय प्रमुख रविन पाठकले बताए । एसर्ईई उर्तिण विद्यार्थीले अध्ययन गर्न पाउने सिभिल इन्जिनियरिङ कक्षाका लागि बंशगोपालमा ४८ सिटमा भर्नाको अनुमति दिएको छ । सिभिल इन्जिनियरिङ अध्ययनका लागि एसईई परीक्षामा कम्तिमा विज्ञान र गणितमा सी र अंग्रेजीमा डि प्लस ग्रेड ल्याएको हुनुपर्ने संकाय प्रमुख पाठकले बताए ।
सेमेष्टर प्रणालीमा अध्यापन हुने कोर्षमा ६ सेमेष्टरका लागि २ लाख ५० हजार रुपैँया शुल्क निर्णारण गरेको विद्यालयले जनाएको छ । प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यले सामुदायिक विद्यालयले यो कक्षा संचालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले बताए ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)