Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

निर्माण व्यवसायी संघ मकवानपुरमा ढकालसहित ५ निर्विरोध

Nirman-1538151739.jpg

१२ असोज, हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा श्यामसुन्दर ढकालसहित ५ जना निर्विरोध चयन भएका छन् । आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेपछि ढकालसहित ५ जना निर्विरोध भएका हुन् ।

यसअघि महासचिवको जिम्मेवारी निर्वाह गरिसकेका उनको उम्मेदवारी विरुद्ध कसेको पनि मनोनयन दर्ता नभएपछि नयाँ कार्यकालका लागि ढकाल अध्यक्षमा चयन भएका हुन् । बरिष्ठ उपाध्यक्षमा बालगोपाल कंडेल र उपमहासचिव वस्तुगततर्फ भवनाथ अधिकारी, सह–कोषाध्यक्षमा नवराज पाठक र महिला सदस्यमा उमाकुमारी पौडेल निर्विरोध भएका छन् । द्वितीय उपाध्यक्षमा सागर भट्टराई र आशलाल स्याङ्तानको उम्मेदवारी परेको छ भने तृतीय उपाध्यक्षमा बुद्धिराम डिमडुङ र अमृत लुङ्बाको उम्मेदवारी परेको छ ।

यस्तै महासचिवमा बालकुमार मल्ल ठकुरी र विनोद शर्मा, उपमहासचिव (नीतिगत( मा राजेन्द्र चौलागाइँ, भीमसेन श्रेष्ठ र सुरजमणि खनालको उम्मेदवारी परेको छ । त्यसैगरी, कोषाध्यक्षमा ईश्वर पाठक र अनल श्रेष्ठको उम्मेदवारी परेको छ । ८ जना सदस्यको लागि ११ जनाको उम्मेदवारी परेको छ । सदस्यको उम्मेदवारमा गुरुप्रसाद दाहाल (गोपी), निर्मल देवकोटा, सञ्जीव राजबाहक, सुरेन्द्र पाठक, राज मैनाली (दिनेश), हरेराम पुडासैनी, भोजबहादुर बुढाथोकी, नवीन पराजुली, चेतबहादुर थापा र रुपेश केसी छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार