१२ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४ र ०७५ मा ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
आर्थिक बर्ष २०७४ ०७५ मा आर्थिक वर्ष २०७४ ७५ मा एक अर्ब ३० करोड २१ लाख ७८ हजार आम्दानी अनुमान गरिएकोमा उपमहानगरले आन्तरिक आय र बायह आय गरी कुल एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको हो ।
हेटौँडा उपमहानगरपालिकाको सभाहलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्र्दै उपमहानगरपालिकाले यस बारे जानकारी दिएको हो ।
उपमहानगरपालिकाका ले बायह आय मार्फत एक अरब २४ करोड ३ लाख रुपैयाँ आमदानी गरेको छ भने १८ करोड ९२ लाख ८९ हजार रुपैयाँ आन्तरिक आय तर्फ आम्दानी गरेको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले जानकारी दिए ।
आयोजित पत्रकार सम्मेलन मार्फत उपमहानगरपालिकाले बितेको आर्थिक बर्षमा बिभिन्न साना ठुला योजना गरी जम्मा ४ सय ६८ वटा योजनाहरु सम्पन्न भएका जनाएको छ भने सामाजिक बिकास तर्फमा एक सय ३७ वटा योजनाहरु समपन्न भएको उपमहानगरपालिकाका सूचना अधिकारी शंकर उपाध्यायले बताए ।
त्यस्तै हेटौँडा उपमहानगरपालिकाले जनाए अनुसार न्यायीक समितिमा बार्षिक रुपमा १९ वटा मुद्धा दर्ता भएको र २ वटा मुद्धालाई मिलापत्र गराइएको जनाएको छ । त्यसैगरी त्यस्तै उपमहानगरपालिकाले २०७४ र ०७५ आर्थिक बर्ष २०७४ र ०७५ मा १९ वटै वडामा गरी ४९ हजार ९ सय ५७ वटा बिभीन्न खालका सिफारिसहरु भएको र नागरिकताको सिफारिस, नागरिकता प्रतिलिपी सिफारिस, चौहद्दी सिफारिस, नाता प्रमाणित, खानेपानी धारा जडान, बिजुली जडान सिफारिस जस्ता अन्य ५० हजार सिफरिस गरिएको जनाईएको छ ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिकाले एक हजार वर्ग फिटसम्मको भवन नक्सा निशुल्क उपलब्ध गराउने भएको छ जसअनुसार चालु आर्थीक बर्षको दुई महिनामा करिब चारसय नक्सा बनाउन नगरबासीले निवेदन दिएको कार्यालयले जानकारी दिएको छ ।
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...










-1788140988.jpg)







