Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चिसापानी बचतको साधारणसभा सम्पन्न

Chisapani-1538222314.jpg

१३ असोज, हेटौँडा । हेटौडा–१७ चिसापानीमा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

साधारणसभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संस्थागत प्रतिवेदन,लेखा संयोजक गोविन्द दाहालले लेखा समितिको प्रतिवेदन,कोषाध्यक्ष प्रल्हाद घिमिरेले आर्थिक प्रतिवेदन,ऋण उपसमितिका संयोजक श्रीकृष्ण आचार्यले ऋण समितिकोे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

भेलामा संस्थापक ज्येष्ठ सदस्य प्रेमप्रसाद बस्ताकोटी,राधेश्याम गजुरेल,ज्येष्ठ शेयर सदस्य दिपप्रसाद दहाल, उत्कृष्ठ बचतकर्तामा हरीप्रसाद पुडासैनी,अम्विका खतिवडा र असली कारोवारीमा निर्मला कार्की र आयआर्जन समूहमा सयपत्री आयआर्जन समूहलाई सम्मानित गरिएको थियो ।  

यसैगरी २०७४ सालको एसईईमा उत्कृष्ट अंक हासिल गर्ने सामुदायिक विद्यालयतर्फ आर्जन आचार्य र श्रीया चौलागाई संस्थागत विद्यालयतर्फ पल्लव घिमिरे र कुसुम गिरीलाई पनि सम्मानित गरिएको थियो । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला,१५ का वडा अध्यक्ष महारत्न लामा, १७ का वडा अध्यक्ष भैरबबहादुर राई,चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरे,महामती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्दशनप्रसाद वाग्ले, सचिव महेश ढकाल,सल्लाहकार राधेश्याम गजुरेल,शेयर सदस्य भीमप्रसाद गौतम लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार