Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बाग्देव दुग्ध उत्पादक सहकारी संस्थाको आठौं साधरण साभा

IMG_20181008_225322-1539018530.jpg

प्रभात तिमल्सिना

२२ असोज, निजगढ । बाग्देव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड निजगढ छ को आठौं बार्षिक साधारण सभा आज एक कार्यक्रमको विच संस्थाको प्रङ्गणमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय दुग्ध सहकारी संस्था नेपालका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको विशिष्ट अतिथिहरुमा  प्रदेश न. २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. बन्सी शर्मा , केन्द्रिय दुग्ध सहकारी संघका केन्द्रिय सदस्य दिल बहादुर लामा, निजगढ नगरपालिकाका उपप्रमुख लिला देवि खनाल , सिताराम गोकुल मिल्कस काठमाण्डौ प्रालिका निर्देशक तथा नेपाल डेरी एशोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया लगाएत , अतिथिहरुमा निजगढ नगरपालिकाका वडा अध्यक्षहरु , सहकारीकर्मीहरु , नगरकार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

संथाका शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन लगायत भावी योजना समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा शेयर सदस्यहरुको जिज्ञासाबारे संस्थाका अध्यक्ष सापकोटाले सुमmावमुलक जवाफ प्रस्तुत गर्दै संस्थामा केही कमी कमजोरी रहेको भएता पनि आगामी दिनहरुमा ति कमजोरीहरुलाई सुधार्दै अगाडी बढ्ने  आग्रह  गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार