Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

पोखरा  महानगरपालिकाले अब एकीकृत सम्पत्ति कर नलिने 

Pokhara-Lekhnath-Metropol-1539322378.jpg

फाईल फोटो

 

२६ असोज, पोखरा  ।   गण्डकी प्रदेशमा रहेको एक मात्र महानगरपालिका पोखरा  महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर खारेजी गरेको  छ ।

 विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्य्विधि पारित भएसँगै एकीकृत सम्पत्ति कर खारेजी भएको हो । महानगरले विभिन्न शिर्षकामा बढि कर  असुल गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धा परेको थियो र त्यस मुद्धाको सुनुवाई गर्दै उच्च अदालत पोखराले ले एकीकृत सम्पत्ति कर नलिन महानगरलाई आदेश दिए पछि महानगरले एकीकृत सम्पत्ति कर खारेजी  गरेको हो , यो कर खारेजी भएसंगै महानगर नयाँ कर प्रणालीमा गएको छ ।  महानगरले सम्पत्ति कर र भूमीकर शीर्षकमा कर संकलन गर्नेछ । मालपोतले गरेको मूल्यांकनकै आधारमा कर संकलन हुने महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बताए  । प्रशासकीय अधिकृत पौडेलले मालपोतले सबै जग्गाको मूल्यांकन गरेको छ , त्यसैलाई आधार बनाएर करको दर निर्धारण गरिने बताए ।   यसअघि कर तिरिसकेका करदाताको कर आगामी बर्षमा समायोजन गरिने उनले बताए ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार