Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

चेपाङ केन्द्रलाई बोरिङ सहयोग

Chepang Donation.JPG

चितवन, ६ साउन । पूर्वी चितवनको रत्ननगर–१०, मंगलपुरमा रहेको गामवेशीको चेपाङ संरक्षण केन्द्रलाई सपना भिलेज सोसियल ईम्प्याक्टले पम्पिङ्ग सेट बोरिङ सहयोग गरेको छ । तरकारीमा आत्मनिर्भर बनाउनको लागि सौराहामा रहेको ईम्प्याक्टले सिंचाईको निम्ति सहयोग गरेको हो ।

ईम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले आज एक कार्यक्रमका बीच केन्द्रलाई ९६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । वायरिङ गर्नको निम्ती रु ९६ हजार रुपैयाँ खर्च भएको थियो । केन्द्रले तरकारी खेतीलाई प्रश्रय दिँदै आत्मनिर्भर बनाउनको निम्ति केन्द्र नजिकै १० कठ्ठा जग्गा भाडामा लिएर अहिले धान खेती लगाएको छ भने धानपछि व्यवसायिक तरकारी खेती गरिने केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताए । तरकारी खेतीको निम्ति बेर्ना उत्पादन गर्न जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा टनेल नर्सरी घर बनिसकेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द चयन
Screenshot_20240525_16224-1716633485.jpg

१२ जेठ, हेटौंडा । दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द प्रसाद दुलाल चयन भएका छन् । हेटौंडा-१६...

गुप्तेश्वरी टोल विकासद्वारा गमला वितरण
df-1716624974.jpg

१२ जेठ, हेटौँडा । टोललाई हराभरा र सौन्दर्ययुक्त बनाउने उद्वेश्यले चौघडा बजारका स्थानीयलाई फूल सहितको गमला वितरण...

मकवानपुर कांग्रेस क्षेत्र नम्बर १ आयोजनामा कार्यकर्ता प्रशिक्षण सुरु
congress-1716625666.JPG

१२ जेड । हेटौँडा । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम...

अभ्यास खेलमा नेपालद्वारा ह्युस्टन टिम पराजित
20240525_102359-1716612012.jpg

१२ जेठ, हेटौंडा । टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टनमा स्थानीय टिम...

एमाले अध्यक्ष ओली र एम्नेस्टी इन्टरनेसनलका महासचिवबीच भेटवार्ता
kp-oli-5-1716601325.jpg

१२ जेठ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका एम्नेस्टी...

सनराइजर्स हैदराबाद आईपीएलको फाइनलमा प्रवेश
7aaasrco_srh-bcci_625x300-1716600743.jpg

१२ जेठ, हेटौंडा । राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश...

मकवानपुरको मनहरीमा बँदेलको आक्रमणबाट एक युवक घाइते
images(10)-1716600635.jpg

१२ जेठ, हेटौंडा। मकवानपुरमा बँदेलको आक्रमणबाट एक युवक घाइते भएका छन्।शुक्रबार मकवानपुरको मनहरी-८ गुरुङटोलका २४...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना
mausam_badali-1671161633-1716600104.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको...

हेटौंडा ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट एकको मृत्यु
images-1716593906.jpg

१२ जेठ, हेटौंडा। शुक्रबार राति पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडा – ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट...

थप समाचार