Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

चेतनशिल दुग्ध सहकारीको २२ औं भेला सम्पन्न

Chetansil-1543671865.jpg

१५ मंसिर, हेटौँडा । हेटौडा–१७ हटियामा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संस्थागत प्रतिवेदन र लेखा समितिको संयोजक गोपालप्रसाद बस्ताकोटीले आव ०७४/०७५ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा बढी दूध विक्री गर्ने पम्फा थापा, नवराज दुलाल, धनबहादुर कार्की, गुणस्तरीय दूध विक्री गर्ने कमलादेवी बलामी, बढी दिन दूध विक्री गर्ने ठूलीमैया थापा, गोठ सफा राख्ने अर्जुनप्रसाद वाग्लेलाई सम्मान गरिएको थियो । यसैगरी परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने अन्जन आचार्य, कृति अधिकारी, मोक्क्षता दहाल, पल्लव घिमिरे, कृष्ण प्रसाद सापकोटा र सुशान्त सापकोटा समेतलाई सम्मान गरिएको थियो ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा साधारणसभा भएको थियो । भेलामा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, हेटौडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका सदस्य ईन्द्रबहादुर बस्नेत, अशोकबाटिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष योगनाथ दंगाल, संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद सापकोटा, बचत तथा ऋण उपसमिति संयोजक विष्णुमान श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg