Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

उपमहानगरपालिकालाई डोजर नचलाउन अन्तरिम आदेश

Patan-Uchha-Adalat-Hetaud-1543935295.jpg

१८ मंसिर, हेटौँडा । हेटौडा उपमहानगरपालिकाले पुर्वी क्षेत्रको बसपार्क निर्माण गर्न भन्दै केही दिन अघि हेटौँडा ४ मा रहेको ब्यक्तीको नाममा रहेको निजी जग्गामा डोजर चलाएपछि उच्च अदालत पाटक हेटौंडाले सोमबार निवदेनको टुङ्गो नलागिनजेलसम्म हस्तक्षेप नगर्नुरनगराउनु यथास्थितिमा राख्नु भनि उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सुमित्रा रुपाखेती वाग्लेको नामामा रहेको भनिएको उक्त जग्गा विना जानकारी उपमहानगरपालिकाले डोजर चलाएपछि रुपाखेतीले मंसिर १६ गते उच्च अदालत पाटक हेटौंडामा मुद्धा दर्ता गराएकि थिइन ।उनको रिटमाथि सुनुवाई गर्दै न्यायाधीस शिवराज अधिकारीको एकल इजलासले सोमबार हेउमनपाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
आदेशमा उक्त जग्गा सुमित्रा रुपाखेती वाग्ले समेतको नाममा दर्ता रहेको देखिदा सो जग्गामा यो निवदेनको टुङ्गो नलागेसम्म हस्तक्षेप नर्गन र उपमहानगरपालिकालाई १५ दिन भित्र के भएको हो र निषेधाज्ञाको आदेश जारी हुनुपर्ने वा नहुनुपर्ने आधारप्रमाणसहित उपस्थित हुन भनिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg