Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

हेटौंडा उपमहानगरपालिकाको चौमासिक आम्दानीबारे जानकारी( प्रगति प्रतिवेदन सहित)

photo-1544973974.jpg

१पुस,हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले चालु बर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढि आम्दानी गर्न सफल भएको जनाएको छ ।  उपमहानगरपालिकाले आईतबार पत्रकार भेटघाटको आयोेजना गर्दै यस विषयको जानकारी गराएको हो । 

 उपमहानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा आन्तरिक आयतर्फ एकसय १२ प्रतिशत आम्दानी गर्न सफल भएको जसमा पहिलो चौमासिकमा ३५ करोड १२ लाख ९७ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा कार्तिक मसान्तसम्म ३९ करोड ४० लाख २ हजार ३ सय ६८ रुपैयाँ आमदानी गर्न सफल भएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले बार्षिक बाह्य आम्दानी  एक अर्ब ७० करोड ८ लाख ५१ हजार रुपैयाँ राखेकोमा हाल  ६ करोड ९ लाख ५० हजार ७ सय ३५ रुपैयाँ बाह्य आम्दानी भएको जनाएको छ  । प्रथम चौमासिकमा ३७ करोड ४२ लाख ९४ हजार ८ सय ३७ रुपैयाँ खर्च भएको  जुन चार महिनाको अबधिमा २२ दशमलब १ प्रतिशत खर्च हो  कार्यालयमा सुचना अधिकृत भानु थपलियाले बताए  । उपमहानगरपालिका कार्यालय सहित  १९ वटै वडा कार्यालयबाट  पहिलो चौमासिकमा  बिभीन्न खालका सिफारिसबाट १३ हजार ८ सय ८० आम्दानी भएको  झण्डै १४ हजारवटा सिफारिस गरिएको जनाएको छ । 

हेटौंडा उपमहानगरपालिकाको चौमासिक आम्दानीको प्रगति प्रतिवेदन हेर्न यहा क्लिक गर्नुहोस
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg