Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

गोरस महिला दुग्ध सहकारीको साधारणसभा

Goras-1546086514.jpg

१४ पुस, हेटौँडा । हेटौडा–१५ मा रहेको गोरस महिला दुग्ध उत्पादक सहकारी संस्थाको सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष कमलादेवी दाहालले संस्थागत प्रतिवेदन र व्यवस्थापक चिनिमाया तामाङले चालु आव ०७५/०७६ को लागि ९२ लाख ८० हजारको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा बढि दुध विक्रि गर्ने सुकुमाया लामा, कमला दाहाल, राधिका रुम्बा, ज्येष्ठ शेयर सदस्य दोङ्सीया माईली पाख्रिन, सफा दुध विक्रि गर्ने दुर्गा न्यौपाने र ठूलीकान्छी लोप्चनलाई पुरस्कृत गरिएको थियो । 
हेटौँडा वडा नम्बर १५ का अध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यता एवं संस्थाकी अध्यक्ष कमलादेवी दाहालको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका संचालक समिति सदस्य इन्द्रबहादुर बस्नेत, चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यबहादुर घलान, पशु प्राविधिक राजु नेपाल, संस्थाकी उपाध्यक्ष यशोदा थापा, भानुप्रताप विडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg