२३ पुस, हेटौँडा । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ मकवानपुर गढी गाउँपालिकाको संयोजकमा निराजन फुयाँल चयन भएका छन् ।
सोमबार भएको गाउँपालिकाको प्रथम अधिवेशनले फुयाँल संयोजक रहनेगरी २५ सदस्यीय मकवानपुर गढी गाउँपालिका इकाई समिति गठन गरेको हो । नेवि संघ मकवानपुरगढीकोे सहसंयोजकमा नवराज अधिकारी चयन भएका छन् । नेवि संघ जिल्ला सदस्य एवम् जिल्ला अधिवेशन प्रतिनिधि सन्तोष चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ जिल्ला सचिव प्रविण हुमागाई, सहसचिव लक्ष्मीकान्त पौडेल ‘सुरेन्द्र’, जिल्ला सदस्य कविता बर्तौला, रोशन कालाखेती, नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस उपाध्यक्ष मिलन पुडाशैनी लगायतकाको आतिथ्यता रहेको थियो । गाउँपालिका अधिवेशनले जिल्ला अधिवेशनको लागि १२ जना प्रतिनिधि समेत चयन गरेको छ ।
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

-1780448267.jpg)




-1780361868.jpg)







-1779500375.jpg)



