२२ माघ, हेटौंडा । हेटौडा–१७, राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २४ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाले गीत तथा नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगिहरुले संस्थाले गरेका विभिन्न कार्यहरुको बारेमा गीतको माध्यमबाट प्रशंसा गर्नुको साथै भविष्यमा गर्नु पर्ने कामहरुको बारेमा समेत जानकारी गराएका थिए ।
प्रतियोगितामा हिरा घिमिरेको समूह प्रथम, जानुका दाहालको समूह द्वितीय, सावित्री अधिकारीको समूह तृतीय भएका थिए भने दुर्गा चौलागाईको समूहले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा स्थानीय बाल कलाकारहरुले आफनो प्रस्तुती प्रस्तुत गरेका थिए ।
हेटौडा–१७ का वडा सदस्य भीमप्रसाद अधिकारीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामप्रसाद तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा राजदेवी टोल विकास संस्थाका अध्यक्ष चिरन्जिवी थापा, संस्थाका पूर्व व्यवस्थापक दिव्यराज धमला, समाजसेवी कृष्ण प्रसाद नेपाल, व्यवस्थापक घनश्याम दाहाल, संचारकर्मी भीमसेन पौडेल, संस्थाका उपाध्यक्ष प्रतिमा चौलागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा प्रमोदकुमार दाहाल, पार्वती ढुङ्गाना र रमेशकुमार पराजुली रहेका थिए ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...







-1788745767.jpg)



-1788140988.jpg)






