Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

गाउँपालिकाले धियालको युरेनियम पहाडको सदुपयोग गर्ने

Urenium-Pahad1-1550405888.jpg

५ फागुन, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ धियाल कालापानीमा रहेको युरेनियम पहाडको गाउँपालिकाले सदुपयोग गर्ने भएको छ । 
युरेनियमका कारण यहाँका बासिन्दाले स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेको भन्दै गाउँपालिकाले यसलाई सदुपयोग गर्ने भएको हो । पहाड क्षेत्रको बस्ति स्थानान्तरण गर्दै पहाडको सदुपयोग गर्ने गाउँपालिकाले जनाएको छ । यसका लागि संघीय र प्रदेश सरकारसंग कानून ढंगबाट पहल गर्ने प्रयास भईरहेको गाउँपालिका अध्यक्ष दामोदर खनालको भनाई छ । ‘यसबारेमा ठोस ढंगले अघि बढ्न हामीले प्रदेश सरकारसंग पनि समन्वयको प्रयास गरिरहेका छौं, यो हाम्रो सम्पत्ति हो र सदुपयोग गर्नुपर्छ ।’ उनले यस क्षेत्रका बस्तिको व्यवस्थापनबारे समेत गाउँपालिका गम्भिर रहेको बताए ।
२०४७ सालमा खानी तथा भुगर्भ विभागले यहाँ युरेनियमको पहाड रहेको पुष्टी गरेको थियो । युरेनियम पहाड रहेको पुष्टी भएपनि स्थानीयलाई पर्ने असरको रोकथाममा कुनै काम नहुँदा यस क्षेत्रका बासिन्दा प्रभावित भईरहेका छन् । युरेनियम पहाडका कारण स्थानीयमा छालाको समस्या, मस्तिष्कसम्बन्धी समस्या र क्यान्सर समेतको जोखिम देखिएको स्थानीयको भनाई छ । 
युरेनियमको पहाड राज्यका लागि सम्पत्ति भएकाले बस्तिलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्दै यसको सदुपयोग गर्न स्थानीयले माग गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार