Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

रानीखेतले कुखुरा मरेका हुन, बर्डफ्लुले होइनः कुखुरा व्यवसायी संघ

kukhura-byebasai-sangh-ma-1551200178.jpg

१४ फागुन, हेटौँडा ।  केहि दिन देखि संक्रमणबाट हेटौँडा नगर भित्र कुखुरा मर्न थालेको समाचार प्रकाशित भए पछि जिल्ला प्रशासन कार्यालय मकवानपुर यस विषेश चासो दिएको छ । यसै क्रममा कुखुरा मरेको पाइएपछि  जिल्ला प्रशासन कार्यालयले संक्रमण भेटिएका कुखुरा फार्मबाट उत्पादिन कुखुरा र अण्डा बिक्रि तथा वितरण गर्न रोक लगाएको छ ।
तर कुखुरा व्यवसायी संघ मकवानपरले भने हेटौंडाको विभिन्न फार्मका मरेका कुखुरामा बर्डफ्लु नभएको दावी गरेको छ ।
संघले मंगलबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै बर्डफ्लुले नभई रानीखेत भन्ने रोगका कारण कुखुरा मरेको बताएको छ । संघका अध्यक्ष राजु अधिकारीले  विभिन्न् संचारमाध्यमा हेटौँडामा कुखुरा र्फाममा बर्डफ्लुले कुखुरा मरे भन्ने समाचार आएको र कुखुरा बर्डफ्लुले नमरेको दावि गरेका छन ।  उनले  जिल्लामा बर्डफ्लुको कुनै संक्रमण नभएको बताउदै यो कुखुरा व्यवसायीलाई त्रशित पर्ने हल्ला भएको बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार