१८ फागुन , हेटौँडा। प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले १ बर्ष भित्र उल्लेखय काम गर्न नसेकेको स्वृकार गर्दै प्रदेश सरकारले १ बर्षमा नीति तथा कानुनको ट्रयाक खेल्ने काम सकेको भन्दै गाडी दौडाउन मात्र बाँकी रहेको बताएका छन ।
मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौँडा ५ को क्याम्पा चौरमा शनिबारबाट सुरु भएको राष्ट्रिय औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री पौडेलले यसो बताएका हुन ।
उदघाटनका क्रममा मुख्य मन्त्री पौडेलले मेलामा राष्ट्रिय कलाकारको नाम गरि अश्लिलता प्रर्दशन गर्ने र सेता तिघ्रा देखाएर मेलालाई असभ्य बनाउन नहुने भन्दै कला सस्कृति जोगाउन र त्यसको संरक्षणमा भेला भएर मनाउने परापुर्वककाल देखि चल्दै आएको परम्परा भएको बताए ।
फरक प्रसङमा मुख्य मन्त्री पौडेलले संघियताको नाममा हुने बहस ब्यर्थ रहेको बताउदै संघियता टिक्दैन भन्दै हिडनु हास्यास्पद रहेको बताए ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कट्टवालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डी राज ढकाल, प्रदेश नम्बर ३का संसद मुनु सिग्देल, जि स स मकवानपुर प्रमुख रघुनाथ खुलाल, संघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी, संघ मकवानपुर पुर्व अध्यक्ष हिटलर बिशेष, कांग्रस मकवानपुर सचिव आनन्द कठायत, हेटौँडा वडा नम्बर ५ का वडाध्यक्ष राजेश बानिया लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
मेला उदघाटन पुर्व संघ, टोल बिकास, प्रहरी तथा विभिन्न संघ सस्थाको सहकार्यमा बुद्ध चोक बाट मेला स्थल क्याम्पा चौर सम्म शोभा यात्राको आयोजना गरिएको थियो । फागुन २८ गते सम्म चल्ने मेलामा बोटिङ, हेलिकप्टरबाट सिटी टुर, बाल उद्यान, रोटेपिङ घोड चडी सहित चारसय ४४ स्टल रहेका छन् ।
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...










-1788140988.jpg)







