१८ फागुन, हेटौँडा । मकवानपुरका सबै स्थानीय तहमा नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको संरचना तयार भएको छ ।
मकवानपुरका ८ गाउँपालिका, एक उपमहानगरपालिका र एक नगरपालिकामा ट्रेड युनियन कांग्रेसको संयोजक तोकिएको हो । तोकिएका संयोजकहरुको पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाली कांग्रेसका जिल्ला सदस्य एवं टे«ड युनियन विभाग प्रमुख हरि वाग्लेको प्रमुख आतिथ्यता एवं ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष यमबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।
ट्रेड युनियन कांग्रेसले हेटौँडा उपमहानगरपालिका संयोजकमा तारा कार्की, थाहा नगरपालिका संयोजकमा राजेन्द्रभक्त श्रेष्ठ, भीमफेदी गाउँपालिकामा सुमित्रा अर्याल, कैलाश गाउँपालिकामा मोहन शिवाकोटीलाई संयोजकको जिम्मेवारी दिईएको छ ।
त्यस्तै, मकवानपुरगढी गाउँपालिकामा कृष्णप्रसाद पराजुली, बाग्मति गाउँपालिकामा ज्ञानबहादुर थापा, बकैया गाउँपालिकामा नागेन्द्र यादव, राक्सिराङ गाउँपालिकामा उमेश मोक्तान, मनहरी गाउँपालिकामा तुलबहादुर सुनार र इन्द्रसरोबर गाउँपालिकामा तारा हिम्डुङलाई संयोजकको जिम्मेवारी दिईएको छ ।
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...










-1788140988.jpg)







