Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

ईन्जिनियरको सामुहिक राजिनामाले पुर्ननिर्माण अन्यौलमा

NRA-Engineer-1556208258.jpg

१२ बैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरले सामूहिक राजिनामा दिएपछि पुर्ननिर्माणको काम अन्यौलमा परेको छ । 
आफ्नो माग पुरा गर्न सरकारले वेवास्ता गरेको भन्दै विहिबार सामुहिक राजिनामाको घोषणा गरेका हुन् । उनीहरुले भत्ता बृद्धिसहितका माग अघि सारेर फागुन २५ गतेदेखि चरणबद्ध आन्दोलन थालेका थिए । तर सरकारले माग सम्बोधन गर्नेतर्फ नलागेको भन्दै पत्रकार सम्मेलन गरेर सामुहिक राजिनामाको घोषणा गरेका छन् । भुकम्प गएको चौथो बर्षकै दिन प्राधिकरणमा कार्यरत १५ सय ईन्जिनियरले राजिनामा दिएपछि अहिले चलिरहेको भुकम्पपछिको पुर्ननिर्माणको काम प्रभावित हुने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरका अनुसार ईन्जिनियरहरुले आफ्नो माग राखेर चरणबद्ध आन्दोलन गर्दा पनि वेवास्ता गरेकाले पुनर्निर्माणको काममा खटिएका ३२ जिल्लाका ईन्जिनियरहरुले सामुहिक राजिनामा दिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार