१९ वैशाख, हेटौँडा । इण्डियन प्रिमियर लिग अन्तर्गत बिहीबारको खेलमा चेन्नइले दिल्लिलाई हराएको छ । चेन्नइस्थित एमए चिदम्बरम मैदानमा भएको खेलमा घरेलु टिमले दिल्लीलाई ८० रनले पराजित ग¥यो ।
टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नइले २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । चेन्नइका लागि सुरेश रैनाले ५९ रन बनाए भने महेन्द्रसिंह धोनीले अविजित ४४ रन जोडे । फाफ डु प्लेसिसले ३९ रन बनाउँदा रवीन्द्र जडेजाले पनि २५ रन बनाए ।
१८० रनको लक्ष्य पछ्याएको दिल्ली १६.२ ओभरमा ९९ रनमा समेटियो । दिल्लीका लागि श्रेयस ऐयरले ४४ रन बनाए भने शिखर धवनले १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
दिल्लीलाई सस्तैमा समेट्नका लागि इम्रान ताहिरले चार विकेट लिए भने रवीन्द्र जडेजाले पनि ३ विकेट लिए । यो जित सँगै चेन्नइ पुनः शिर्षस्थानमा उक्लिएको छ ।
दिल्ली र चेन्नइ दुवै टिम यस अघिनै आइपिएलको प्लेअफमा भने पुगिसकेका छन् । (एजेन्सी)
२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...
२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...
२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...
२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...
२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...
२३ बैशाख, हेटौंडा। हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...