Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

मकवानपुरगढी वृहत खानेपानीको १७ औ भेला सम्पन्न

Khanepani-1557487112.jpg

२७ बैशाख, हेटौंडा । मकवानपुरगढी वृहत खानेपानी योजना उपभोक्ता समितिको १७ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभामा समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राधिका सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 साधारणसभा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता एवम समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो ।
भेलामा मकवानपुरगढी–२ का वडा सदस्य शिवप्रसाद न्यौपाने, डिभिजन खानेपानी कार्यालय, मकवानपुरका ईन्जिनियर हरेराम खनाल, नेपाली कांग्रेस मकवानपुरगढी गाउँ सभापति दोर्जे लामा स्याङतान, समितिका संस्थापक अध्यक्ष हरिप्रसाद अधिकारी, पूर्व अध्यक्ष ध्रुव देवकोटा, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, समितिका सचिव कृष्णप्रसाद पोखरेल पूर्व सचिव सीताराम दाहाल, समाजसेवी रामप्रसाद घिमिरे लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
३३७ वटा निजी धारा र ५५ वटा सार्वजनिक धारा मार्फत पानी वितरण गरिरहेको समितिले मकवानपुरगढीका ११ सय घरधुरीका करीव १२ हजार जनतालाई पानी वितरण  गरिरहेको कार्यालय सचिव कृष्ण हुमागाईले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार