Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अर्थ

उद्योग बाणिज्य संघद्वारा राज्यमन्त्री बानियाँको अभिनन्दन 

IMG_8639-1480772660.JPG

१८ मंसिर, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले संघका सल्लाहकार समेत रहेका नेपाल सरकारका माननीय संस्कृति तथा पर्यटन राज्य मन्त्री इन्द्र बहादुर बानियाँलाई विशेष कार्यक्रम गरी संघको सभाहलमा स्वागत तथा अभिनन्दन गरेको छ ।

संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री बानियाँले राजनैतिक स्थिरता हुने हो भने देशले १५ बर्षमा विकासमा फड्को मार्ने बताए । आफ्नो जन्म र कर्मभूमि मकवानपुरमा राज्यमन्त्रीको पदभार ग्रहण पछि पहिलो पटक मकवानपुर आएका हुन् ।

राज्यमन्त्रीको छोटो राजनैतिक र सामाजिक परिचय पश्चात राज्यमन्त्री बानियाँलाई सम्मानपत्र हस्तान्रण गरिएको थियो । मकवानपुरका विभिन्न क्षेत्रका उद्यागी व्यवसायीहरुको उपस्थिति रहेको सम्मान कार्यक्रममा संघका पदाधिकारी, पूर्व अध्यक्ष तथा महिला उद्यमी र सदस्यहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
राष्ट्रपतिले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने
president-Ram-chandra-pou-1728438644.jpg

२३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंमा  सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । विजया...

कात्यायनी देवीको पूजा गरिँदै
kaatyaayani_56-1728283336-1728437862.jpg

२३ असोज, हेटौंडा । आश्विन नवरात्रको छैठौं दिन दुर्गा भवानीको छैठौं शक्ति स्वरुप कात्यायनी देवीको पूजा गरिँदैछ...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1728437483.jpg

२३ असोज, हेटौंडा । कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।...

मनहरी गाउँपालिकाको अपाङ्गता भएका व्यक्तिलाई निर्वाह भत्ता
Screenshot_20241009_06474-1728435904.jpg

२३ असोज, हेटौंडा। मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई दशैँको अवसरमा निर्वाह भत्ता वितरण गरेको...

पाँच जना पर्वतारोही मंगलबार मृत भेटिए
dhaulagiri-mountain-1728382554.jpg

२२ असोज, म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतारोही मंगलबार...

मकवानपुर प्रहरीले तेल ट्याङकरबाट फेला पार्यो झण्डै ४ सय किलो गाँजा
IMG-20241008-WA0004-1728376583.jpg

२२ असोज, हेटौंडा। मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने तेल ट्यांकरभित्र गाजा बरामद गरेको छ।मंगलबार बिहान...

भिमफेदी कारागारका कैदीबन्दीलाई कैलाश गाउँपालिकाको सहयोग
Screenshot_20241008_14023-1728375644.jpg

२२ असोज, हेटौंडा।  कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीवन्दीलाई यस वर्ष पनि खसीसहित खाद्यसामग्रि उपलब्ध...

एक साताभित्र बीपी राजमार्ग संचालन हुने गृहमन्त्रीको दावी
Ramesh1-1728374358.jpg

२२ असोज, सिन्धुली । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र बीपी राजमार्गमा सवारी संचालन हुने दावी गरेका छन्...

करेन्ट लागेर एक युवकको मृत्यु
Current1-1728373968.jpg

२२ असोज, हेटौंडा । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा यमुनामाई गाउँपालिका–५ मिठुअबाका...

थप समाचार