Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

प्रदेश ३ मा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत

20190515_195717-1-1557929907.jpg

जेठ, हेटौंडा । ३ नम्बर प्रदेशमा बुधबार आगामी आर्थिक बर्षको लागि विनियोजन विधेयक प्रस्तुत भएको छ ।
प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयक २०७६ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । संसदमा प्रस्तुत विधेयकले भ्रष्टाचारमा शुन्यसहनहिलता एवम् शासन प्रणालीमा दण्डहीनताको अन्त्यका लागि आवश्यक नीतिगत एवम् प्रक्रियागत प्रवन्ध मिलाउने जनाईएको छ । 
कृषि पेशालाई आकर्षक, मर्यादित र सम्मानित बनाउने, भुमि सम्बन्धी अभिलेखलाई डिजिटल प्रणालीमा लैजाने, भूमिको बैज्ञानिक नीति अंगिकार गर्ने, सहकारी क्षेत्रलाई प्रदेश विकासमा उपयोग गर्ने, प्रदेशलाई औद्योगिक प्रदेशको रूपमा विकास गर्ने, प्रदेशमा सहयोगापेक्षी सडक मानव नरहने व्यवस्था रहने जस्ता विषयलाई प्राथमिकता दिईने जनाईएको छ ।
यसअघि ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले राष्ट्रपतिसंगै भएको आफ्नो चीन भ्रमण सफल भएको भन्दै यसबारे संसदलाई अवगत गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार