२ जेठ, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको यात्रु प्रतिक्षालयको विहिवार उदघाटन गरिएको छ । वन समूहको चालु आव ०७५/०७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार प्रतिक्षालय निर्माण गरिएको हो । हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले एक कार्यक्रमका विच रिवन काटेर उदघाटन गरेका छन् । यात्रु प्रतिक्षालय हेटौडा–६ चौघडाको मध्यभागमा निर्माण गरिएको छ ।
सवारी साधनमा यात्रा गर्ने यात्रु,बटुवा र स्थानीयको सेवा सुविधालाई मध्यनजर गर्दै प्रतिक्षालय निर्माण गरिएको निर्माण उपसमितिकी सदस्य सन्ध्या श्रेष्ठले बताईन् । प्रतिक्षालय करीव ५० हजारको लागतमा निर्माण गरिएको हो । प्रतिक्षालय निर्माणले उपभोक्ताको साथै बाटोमा हिड्ने बटुवा,विद्यार्थी समेतलाई सुविधा पुगेको उपभोक्ता बिमला सापकोटाले बताईन ।
प्रतिक्षालय निर्माण उपसमितिका संयोजक केशव धितालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल,समूहका उपाध्यक्ष डोरबहादुर अधिकारी, कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हेटौडा–६ का वडा सदस्य राजकुमार बास्तोला, रामहरी राई, शुभद्रा तिमल्सिना, चौघडा सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ,नेपाल टेलिकम चौघडा शाखा प्रमुख रामहरी तिमल्सिना,न्यूरेनी चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)