Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

आव २०७६/०७७ मा उर्जा क्षेत्रमा ८३ अरव ४९ करोड बजेट विनियोजन

School-Project-2-1559135907.jpg

१५ जेष्ठ, हेटौँडा । सरकारले उर्जा क्षेत्रका लागि ८३ अरव ४९ करोड बजेट विनियोजन गरेको छ । संघीय संसदमा बुधबार सार्वजनिक गरिएको बजेटमा उर्जा क्षेत्रका लागि ८३ अरव ४९ करोड बजेट विनियोजन गरिएको उल्लेख गरिएको हो । 
मुलुकको समृद्धिको संवाहकको रुपमा जलविद्युत क्षेत्रको विकास हुने गरी सो बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
बजेटमा उर्जाको कम पहुँच भएको प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई अन्धकारमुक्त प्रदेश घोषणा गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।
बजेटमा आगामी आर्थिक वर्ष भित्र ४ सय ५६ मेघावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने योजना पनि समावेश गरिएको छ । 
अर्थमन्त्री खतिवडाले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १३ अरव ५७ करोड, तनहु जलविद्युत आयोजनाका लागि ८ अरव ९० करोड तथा तामाकोसी ५ जलविद्युत आयोजनाका लागि १ अरव ८५ करोड बजेटको व्यवस्था गरिएको पनि जानकारी दिए ।
बजेटमा सबै प्रदेशमा दुई वटा जलविद्युत तथा सौर्य उर्जा परियोजना संचालनमा ल्याउने कार्यक्रम पनि समावेश गरिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार