Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हिमाल महिला सहकारीको वार्षिकोत्सवमा सम्मान

Himal-1560092276.jpg

२६ जेठ, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाको २१ औं वार्षिकोत्सवमा शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा पिङडाडा समूह, असली ऋणीमा मंगलीमाया स्याङतान र सीता ढुङगाना, धेरै शेयर रकममा सानोमाया लुङवा, धेरै बचता गर्ने हेमकुमारी फुयाँललाई पुरस्कृत गरिएको थियो । यसैगरी जेष्ठ शेयर सदस्यमा विष्णुकुमारी स्याङतान, फूलमाया न्यासुर र बुद्धिमाया मोक्तान, बालबचतमा रिजन चौलागाई र किशोरी समूहमा देवी किशारी समूह लगायतलाई सम्मान गरिएको थियो । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता एवम सहकारीकी अध्यक्ष जानुका दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे,प्रदेश नं. ३ सामाजिक विकास मन्त्रालयका दुर्गा घिमिरे, नेपाल वंगलादेश बैक गढी शाखा प्रमुख डिल्ली कार्की, राष्ट्रिय सहकारी बैकका अभिमन्यु दाहाल, मकवानपुरगढी गाउँपालिका सहकारी शाखाकी मन्दिरा थापा, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष कृष्णप्रसाद दाहाल, मकवानपुरगढी वृहत खानेपानीका सचिव कृष्णप्रसाद पोखरेल, सरस्वती आधारभूत विद्यालयका अध्यक्ष गोविन्द शर्मा, संस्थाकी व्यवस्थापक शुभद्रा तिमल्सिना, संचारकर्मी भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अध्यक्षद्धारा एकल महिलालाई सहयोग
मकवानपुरगढी–३ का अध्यक्ष भागवत घिमिरेले एकल महिलाको लागि यहाँको एक सहकारी संस्थालाई आर्थिक सहयोग गरेका छन । मकवानपुरगढी–३ मा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थालाई नगद २० हजार सहयोग गरेका हुन । उक्त सहकारी संस्थाको आइतवार भएको २१ औ वार्षिक उत्सव कार्यक्रम वडा अध्यक्ष घिमिरेले २० हजारको चेक संस्थाकी अध्यक्ष जानुका दाहाललाई हस्तान्तरण गरेका थिए । एकल महिलाको जीवनलाई सहज बनाउन आफूले सहयोग गरेको वडा अध्यक्ष घिमिरेले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार