Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

हेटौँडामा २५ मिटर भत्काउने यस्तो छ योजना

25-Meter1-1562232043.jpg

File Photo

१९ असार, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा बजारमा २५ मिटर भत्काउन सडक डिभिजन कार्यालय मकवानपुरले योजनाबद्ध तयारी थालेको छ ।
कार्यालयले हेटौँडा बजार क्षेत्रमा २५ मिटर क्षेत्र भत्काउन बुधबारदेखि लगत संकलनको काम थालेको हो । यसअघि कर्रादेखि बुद्धचोक र राप्तिरोडसम्मको लगत लिईसकेको छ । बुधबारबाट बुद्धचोकदेखि चौकीटोलतर्फको लगत संकलन थालिएको कार्यालयका प्रमुख सुमन योञ्जनले बताए । उनका अनुसार २/४ दिनमै लगत संकलनको काम सकिनेछ । लगत संकलनको काम सकिएपछि घर सडकको २५ मिटर क्षेत्रमा रहेका घर टहरा हटाउन शुरु हुने छ । 
जुनसुकै क्षेत्रबाट पनि घर टहरा भत्काउन सकिने योञ्जनको भनाई छ । सर्वपक्षीय छलफलबाट सडक फराकिलो बनाउने योजनामा कार्यालय लागेको उनको भनाई छ । प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले १६/१६ मिटर कायम गराउन संघीय सरकारमा पहल गर्ने निर्णय गरेपनि यसबारे कुनै निर्णय नभएकाले २५/२५ मिटर नै भत्किने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारबाट आएका युवकलाई बन्धक बनाउने दुई जना पक्राउ
pakrau-2-1714478032.jpg

१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...

कोशीका मूख्यमन्त्रीद्वारा सरकार फेरबदल नहुने भन्दै प्रदेश प्रमुखलाई पत्र
kedar-karki-main-16972683-1714477549.jpg

१८ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावबाट सरकारको फेरबदल नहुने भन्दै...

कर्णालीका नवनियुक्त ६ मन्त्रीहरूले लिए शपथ
Karnali-sapath-1714477211.jpg

१८ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले शपथ लिएका छन् । माओवादी केन्द्रका तर्फबाट...

डढेलो निभाउने क्रममा एक जनाको मृत्यु
1618149084_dadhelo-1200x5-1714476619.jpg

१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...

इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

थप समाचार