file photo
२२ असार, हेटौँडा । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगत मकवानपुर जिल्ला सहित हेटौँडा बजारमा २५ मिटर भित्र बनेका घर टहरा हटाउन सडक डिभिजन कार्यालय हेटौँडाको योजनाबद्ध तयारीले भोलि अर्थात असार २३ गतेबाट सार्थकता पाउने भएको छ ।
कार्यालयले हेटौँडा बजार क्षेत्रमा २५ मिटर क्षेत्र भत्काउनका लागि केहिदेखि गरेको लगत संकलनको काम अन्तिम चरणमा पुगेको छ । अब लगत संकलन चाइनाक्वटर आसमास र कार्रा देखि रातोमाटेसम्म मात्र बाकी रहेको डिभिजन सडम कार्यालय हेटौँडाका प्रमुख सुमन योञ्जनले प्रष्ट खबरलाई जानकारी दिएका छन । २ र४ दिनमै लगत संकलनको काम सकिनेछ बताए पनि २५ मिटर भित्र बनेका घरटहरा खालि गर्ने काम भने २३ गते अर्थात भोलि सोमबारबाट सुरु हुने योञ्जनले बताएका छन । “लगत संकलनको काम हुदै गर्छ यद्यपी भोलि सोमबारबाट मकवानपुरको लोथर तथा बाराको अमलेखगञ्ज गरी २ ठाउबाट २५ मिटर क्षेत्रमा रहेका घर टहरा हटाउन शुरु हुनेछ”योञ्जनले बताए ।
प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले १६/१६ मिटर कायम गराउन संघीय सरकारमा पहल गर्ने निर्णय गरेपनि यसबारे कुनै निर्णय नभएकाले सडक डिभिनले २५/२५ मिटर नै भत्किने योजना अनुसार हेटौँडा बजार भित्र लगत संकलन थालेको थियो । लगत संकलन सकिनै लाग्दा र भोलिबाट मकवानपुरको लोथर तथा बाराको अमलेखगञ्ज गरी २ठाउबाट २५ मिटर क्षेत्रमा बनेका घर टहरा हटाउने थालनी कार्यले सार्थकता पाइरहदा हेटौँडा बजार भित्र २५ मिटर क्षेत्रमा बनेका घर टहरा भत्किने देखिएको छ ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



