Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

कुलेखानीका दुबै युनिट पूर्ण क्षमतामा संचालनमा

Kulekhani-Station-1563173973.jpg

३० असार, हेटौँडा । कुलेखानी जलविद्युत आयोजनाको दुबै युनिट पूर्ण क्षमतामा संचालनमा ल्याईएको छ । नेपाल विद्युत प्राधिकरणको पावर व्याकपको रुपमा रहेको यो आयोजना सोमबार विहानदेखि पूर्ण क्षमतामा संचालनमा ल्याईएको हो । 
पूर्ण क्षमतामा संचालनमा आउँदा पहिलोबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत उत्पादन हुने गरेको छ । सामान्य अवस्थामा कुलेखानी जलविद्युत आयोजना केन्द्र प्रसारणमा भार व्यवस्थापनका लागि अत्यावश्यक बेलामा मात्रै संचालनमा ल्याईन्छ । तर जलाशयमा पानीको सतह बढ्न थालेपछि पानीको सहत घटाउनका लागि पनि यसको सदुपयोग गरेको आयोजनाका कर्मचारीहरुको भनाई छ । कुलेखानीको ईन्द्रसरोबर जलासयको सतह बढ्न थालेपछि ड्यामको ढोका खोल्ने तयारी भईरहदा दुई युनिट संचालनमा ल्याईएको हो । 
कुलेखानी संचालन गरिरहँदा पानी सतह स्थिर वा घटेमा ड्यामको ढोका खोल्ने सम्भावना कम हुने जनाईएको छ । तर सतह बढे ड्यामको सुरक्षाका लागि ढोका खोलेर पानी निकास गर्ने तयारी प्राधिकरणको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुरका ईन्द्रसरोबर, भीमफेदी र बागमति गाउँपालिका संगै सिन्धुली, रौतहट र सर्लाहीका नदि किनारका बासिन्दालाई सर्तक रहन भनिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिपुर अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी
Screenshot_20240521_13345-1716277981.jpg

८ जेठ, काठमाडौं।  कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...

मकवानपुर बहुमुखी क्याम्पस अगाडि पुरुष मृत भेटिए
For-representation-only-1716277568.jpg

८ जेठ, हेटौंडा।  हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...

खाग खरिदबिक्रीमा संलग्न ६ जना पक्राउ
Arrested-1716272680.jpg

८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो
Gold1-1716270676.jpg

८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...

राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

थप समाचार