७ साउन, हेटौँडा । हेटौँडामा २५ मिटर सडक विस्तारको काम सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको छ ।
डिभिजन सडक कार्यालय हेटौँडाले सडक विस्तारको काम थालेपनि अदालतको अन्तरिम आदेशका कारण काम रोकिएको हो । हेटौँडाका ९० प्रतिशत घरधनीले अदालतबाट डिभिजन सडकका नाममा काम अघि नबढाउन अन्तरिम आदेश लिएर बसेका छन् । ‘हेटौँडा बजारका ९० प्रतिशत घरको अदालतबाट ‘स्टे अर्डर’ छ, त्यसैले काम अघि बढाउन नसकिएको हो ।’–कार्यालयका सूचना अधिकारी जयराम अधिकारीले भने ।
अदालतको आदेशका कारण रोकिएको काम अघि बढाउन कार्यालय पनि कानूनी उपचारको बाटो खोजिरहेको छ । अधिकारीका अनुसार कार्यालयले पनि अन्तरिम आदेशबारे कानूनी ढंगले छलफल गरिरहेको र यसको निराकरण पछि सडक विस्तारको काम अघि बढ्ने छ । बजार क्षेत्रको लगत संकलनको काम समेत सकिएकाले कानूनी समस्या समाधान भए लगतै सडक विस्तारको काम अघि बढ्ने भएको छ ।
पूर्व–पश्चिम राजमार्ग विस्तारको काम भने नरोकिने कार्यालयले जनाएको छ । मकवानपुरको लोथर क्षेत्रमा पनि स्थानीयले आफैं भौतिक संरचना भत्काईरहेको र बाराको अमलेखगञ्ज क्षेत्रमा पनि स्थानीय नै अग्रसर भएको अधिकारीले जानकारी दिए ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



