Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

सडकको ‘डोजर’ले ३ नम्बर पुलका टहरा ध्वस्त (तस्विरहरु)

3-Number-(13)-1564662020.jpg

१६ साउन, हेटौँडा । पूर्वपश्चिम राजमार्ग विस्तार गरिरहेको डिभिजन सडक कार्यालय हेटौँडाले विहिबार बाराको ३ नम्बर पुलस्थित टहराहरु भत्काएको छ ।
सडक मापदण्डभित्र रहेका संरचना भत्काउनका लागि ३ महिनाको समयावधी दिएको सडक कार्यालयले अवधि सकिएसंगै विहिबार टहरा भत्काएको हो । ३ नम्बर पुलमा रहेका दुई दर्जन टहरा कार्यालयले ‘डोजर’ लगाएर भत्काएको छ । सडक विस्तारका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएर काम गरिएको थियो । 
सडक कार्यालयले संरचना भत्काउन शुरु गरेपछि होटल व्यवसायीहरु आफ्ना सामान जोगाउन दौडधुप गरेका देखिन्थे । उनीहरुले बर्षायामको समयमा आफुहरुको विचल्ली बनाएको भन्दै गुनासो गरेका छन् ।

3-Number-(2)-1564662656.jpg
3-Number-(3)-1564662676.jpg
3-Number-(4)-1564662844.jpg
3-Number-(5)-1564662857.jpg
3-Number-(9)-1564663221.jpg
3-Number-(10)-1564663231.jpg
3-Number-(11)-1564663247.jpg
3-Number-(12)-1564663353.jpg
3-Number-(14)-1564663365.jpg
3-Number-(14)-1564664044.jpg
3-Number-(1)-1564664051.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार