Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सरकारको लक्ष्य अनुसार काम गर्नुसः मुख्यमन्त्री पौडेल

Thumbnails2_Cm-1565139885.jpg

२२ साउन, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारको लक्ष्य र अभियानलाई ध्यानमा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको बार्षिक समिक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री पौडेलले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । 
उनले सरकारले पटक पटक सुचित गराउँदै आएपनि अख्तियारको स्टिङ अप्रेशनमा प्रदेशका कर्मचारी कारबाहीमा पर्नु दुखद् रहेको बताउँदै प्रदेश सरकारले लिएको शुन्य शहनशीलता र भ्रष्टाचार मुक्त प्रदेश अभियानलाई आत्मासात गर्न निर्देशन दिए ।
मन्त्रालयले मंगलबार अघिल्लो बर्ष गरेका बार्षिक कामहरुको समिक्षा गरेको छ । कार्यक्रममा नीतिगत जटिलताका बाबजुत मन्त्रालयले करीब ८० प्रतिशत बजेट खर्च गर्न सफल भएको जानकारी गराइएको थियो ।
कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दे निर्देशनालयका प्रमुख रामप्रसाद सुबेदीले प्रदेशमा पशुपक्षी जन्य उत्पादनमा क्रमश बृद्धि हुँदै गएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कृषि मन्त्री दावा दोर्जे लामा, प्रदेशका मुख्य सचिव आनन्दराज ढकाल, मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार जेएन थपलिया, कृषि मन्त्रालयका सल्लाहकार रामकुमार केसी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार