Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

सडक विस्तार : हेटौँडादेखि बीरगंजसम्म जे देखियो (तस्विरहरु)

R3-1565180153.jpg

२२ साउन, हेटौँडा । अहिले देशका विभिन्न भागमा राजमार्ग विस्तारको विस्तारको काम भईरहेको छ । मकवानपुर, बारा, पर्सा लगायतका क्षेत्रमा मूख्य सडकमा बनेका संरचना भत्काउने काम भईरहेको हो ।

त्यस अन्तरगत पूर्वपश्चिम राजमार्गको मकवानपुरमा लोथर, मनहरी क्षेत्रमा सडक विस्तारको काम भईरहेको छ । बाराको ३ नम्बर पुल र अमलेखगञ्जमा सडक कार्यालयले संरचना भत्काईसकेको छ । उता पथलैयाबाट बीरगञ्जतर्फ पनि सडक विस्तारको काम जारी छ । हेटौँडाबाट बीरगंजसम्म पुग्दा देखिएका सडक विस्तारका तस्विरहरु यहाँ प्रस्तुत गरिएको छ ।
तस्विरहरु : भीमसेन पौडेल/प्रष्ट खबर

R1-1565180236.jpg
R2-1565180237.jpg
R3-1565180240.jpg
R5-1565180243.jpg
R7-1565180313.jpg
R8-1565180314.jpg
R9-1565180316.jpg
R10-1565180376.jpg
R11-1565180378.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार