भीमसेन पौडेल
२४,साउन,हेटौडा ।सहकारी दिवस स्थापनाको अवसरमा हेटौडामा रहेको मामाघर नेपाललाई आर्थिक सहयोग गरेको छ । हेटौडा–२ मा रहेको मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले मामाघर नेपाललाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
उक्त रकमको चेक जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालले मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई हस्तान्तरण गरेका थिए ।
जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मिठाराम दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा ३ नं. प्रदेशका पूर्व महान्याधिबक्ता सूर्यचन्द्र न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्तान, राष्ट्रिय सहकारी बैक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल,मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, संस्थाका पूर्व अध्यक्ष उद्धवप्रसाद दाहाल, संस्थाका उपाध्यक्ष एकलाल श्रेष्ठ, सचिव रामजी सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाको शेयर पूँजी २ करोड ३६ लाख, बचत १७ करोड १८ लाख र ऋण लगानी २१ करोड ४२ लाख रहेको छ । आव ०७५÷०७६ मा ८१ लाख ७१ हजार नाफा कमाउन सफल यो सहकारी संस्थामा महिला ८ सय ४१ जना पुरुष १ हजार ४ सय २८ गरी कुल २ हजार २ सय ६९ जना शेयर सदस्य रहेको संस्थाका वयवस्थापक बद्री भण्डारीले बताए ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







