Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

शुरू भयो हेटौंडाको नीजि संरचना भत्काउन

20170117_111304-1484633493.jpg

४ माघ, हेटौंडा । हेटौंडामा २५ मिटर सडक विस्तारको दोस्रो चरणको काम मंगलबारबाट शुरू भएको छ । दोस्रो चरणमा नीजि संरचना भत्काउन शुरू भएको हो ।

डिभिजन सडक कार्यालय मकवानपुरले मंगलबार विहान राप्तिरोडबाट नीजि संरचना भत्काउन थालेको छ । प्रहरी परिचाल गरि संरचनामा डोजर लगाउन थालेपछि स्थानीयले अाफैले घर तथा अन्य संरचना भत्काउन थालेका छन् । घरधनी घर भत्काउन व्यस्त छन् भने यो दृश्य हेर्न सर्वसाधारणको भिड राप्ती रोडमा जम्मा भएका छन् ।

विहानसम्ममा राप्तिपुलदेखी प्रहरी कार्यालयसम्मको घर तथा संरचना भत्काउने काम भईरहेको छ । हेटौंडा बजारको मेनरोडका पसलहरू भने बन्द छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg