५ माघ, हेटौँडा । डिभिजन सडक कार्यालय हेटौँडाले मंगलबारदेखि शुरु गरेको सडक विस्तारको काम बुधबार पनि जारी राखेको छ । कार्यालयले हेटौँडा राप्तिरोडमा रहेको ब्लड बैंक भवनबाट घर भत्काउने काम जारी राखेको हो ।
कार्यालय सडक विस्तारको काम गरिरहँदा राप्तिरोड ओरालोमा भने घरधनी र व्यवसायीले प्रर्दशन गरेका छन् । उनीहरुलाई रोक्न प्रहरी परिचालन गरिएको छ । राप्तिरोड ओरालो र टेलिकममा दुई घेरा बनाएर प्रहरीले सर्वसाधारणलाई रोक्ने काम गरिरहेको छ । सडक विस्तारको काम तत्कालका लागि रोक्न बुधबार पनि छलफल भईरहेको छ । एक टोली क्षेत्रीय प्रशासन कार्यालयमा छलफलमा जुटेको छ भने अर्को एक समूह काठमाण्डौंमा सर्वोच्चमा रिट निवेदनका लागि पुगेको छ ।
२६ माघ, हेटौंडा । जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको...
२६ माघ, हेटौंडा । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थप १० वर्ष जेल सजाय...
२६ माघ, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको संयोजकमा तारामान गुरुङलाई नियुक्त गरेको छ...
२६ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ ।...
२६ माघ, हेटौंडा । रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उनले दायर गरेको रिट...
२६ माघ, हेटौंडा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो...
२५ माघ,हेटौँडा । गत शुक्रबार किर्तिपुरको चल्नाखेलबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्...
२५ माघ, हेटौंडा । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा...
२५ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल तराई भूभागका थोरै...
२४ माघ,हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुरको २४ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
१४ माघ, हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले हेटौंडा नगर स्तरीय महिला शिक्षक तथा कर्मचारी...
१६ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अबको शिक्षा मानवता र नैतिक मूल्यमा...
१२ माघ,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आयोजना गरेको गाउँपालिकाको माविस्तरीय वक्तृत्वकला...
१८ माघ,हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको व्यवस्थापन तथा हेटौंडा १८ नम्बर वडा कार्यालयको...
१४ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७...
१४ माघ, हेटौंडा । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले समय सीमा भित्रै गाउँपालिका भित्र सञ्चालित...
१३ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेश प्रदेशको तराई...
१७ माघ,हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले शनिबार रातिबाट लागु हुने गरी डिजेल...


















