१४ असोज, हेटौँडा । ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँको उपस्थितिमा मकवानपुरको राक्सिराङमा विद्यालय बनाउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
राक्सिराङ गाउँपालिका वडा नम्बर २ मा सरिखेत कुडुलेमा रहेको प्रजा प्रगति विद्यालयको विद्यालय भवन निर्माणका लागि नेपालस्थित जापानी दुतावाससंग एक करोड रुपैँयाको सम्झौता भएको हो । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँको पहलमा जापानी राजुदतावासले शौचालय र बाथरुमसहितको ६ कोठे भवन बनाउन एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
जापानी राजदुतावासका डेपुटी चिफ अफ मिशन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले मंगलबार जापानी दुतावासमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विद्यालयमा ८ कक्षासम्म पठनपाठन हुने र ८० प्रतिशत चेपाङ समुदायका बालबालिकाहरु अध्ययन गर्ने २०७७ असोज १४ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
कार्यक्रममा बोल्दै नेता बानियाँले आफूले जापानी दुतावासलाई गरेको आग्रह स्वीकार गर्दै ६ कोठे भवन बनाईदिन लागेकोमा दुतावासलाई आभार प्रकट गर्दै उक्त ग्रामीण क्षेत्रका चेपाङ बालबालिकाहरु अब वर्षातमा समेत पानी नचुहिने र सुविधासम्पन्न भवनमा पठनपाठन गर्न पाउने भन्दै खुशी प्रकट गरे ।
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...















-1780-1781487498.jpg)

