१६ कार्तिक, हेटौंडा । आज छठ पर्वको मूख्य दिन । साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिईन्छ । यसका लागि हेटौँडाको राप्ति तटमा भव्य तयारी गरिएको छ । पछिल्लो समय हेटौँडाको राप्तितटमा छठका भक्तालुहरुको बाक्लो उपस्थितिमा छठ मनाउने गरिएको छ । तराईका विभिन्न जिल्ला र भारतको विहार क्षेत्रका बासिन्दाको बसोबास हेटौँडामा बढेसंगै राप्तितटमा छठ पर्व भव्य रुपमा मनाउन थालिएको हो । यसका लागि छठ पुजा व्यवस्थापन समितिले यसको व्यवस्थापन गर्ने गरेको छ भने हेटौँडाका विभिन्न संघसंस्था, स्थानीय निकाय लगायतले सहयोग गर्ने गरेका छन् । पुजाको मूख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने व्यवस्थापन समितिका संयोजक सुशिल प्रसाद सिनोरियाले बताए ।
छठका लागि राप्तितटमा ६०० फिटको पण्डाल लगाईएको छ । आवतजावत गर्ने मागहरुको व्यवस्था गरिएको छ । छठ पूजाका भक्तालु र अवलोकन गर्न जानेहरु ५ देखि १० हजारको संख्यामा हुने गरेकाले ट्राफिक व्यवस्थापन, सवारी पार्किङ लगायतको व्यवस्थाका लागि छठ व्यवस्थापन समिति, सुरक्षा निकाय, स्वयंसेवक परिचालन हुने जनाईएको छ ।
यो पनि पढ्नुहोस्
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
-1572674173.jpg)

















