Email :- prastakhabar@gmail.com

अपराध

प्रहरीद्वारा करिव १५ करोडको सुन बरामद

Gold-Biscuit1-1483616435.jpg

२१ पुस, काठमाडौं । नेपाल प्रहरीले ठूलो परिमाणमा अवैध सुनसहित विहिबार ३ जनालाई पक्राउ गरेको छ । दुवइबाट एअर अरेविमाको विमानबाट काठमाण्डौं ल्याईएको ३० किलोभन्दा बढि परिमाणको सुनसहित केन्द्रिय अनुसन्धान व्युरोको टोलीले ३ जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार गेटबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँकेका गोपाल बहादुर शाही,...

९५ किलो गाँजासहित दुई पक्राउ

Gaja-1482228227.png

५ पुस, हेटौंडा । मकवानपुर प्रहरीले मंगलबार अबैध लागुअौषध  ९५ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन-४ का २८ बर्षिय महेश अाले मगर र ३८ बर्षिय राजकिशोर चौधरी रहेका छन् । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना५ख ९३३२ नम्बरको ट्रक रातोमाटेमा चेकजाँच गर्दा लुकाई ल्याएको ९५ किलो ४ सय ग्राम गाँजा बरामद गरेको...

७ सय ११ ग्राम अवैध सुनसहित भारतिय पक्राउ

Gold-Police1-1481105224.jpg

२२ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१७ रातोमाटेबाट ७ सय ११ ग्राम ३ सय १० मिलिग्राम अवैध सुनसहित एक भारतिय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत कलकत्ताका २६ बर्षिय अमित सावन्त रहेका छन् । काठमाण्डौंबाट बीरगञ्ज जाँदै गरेको डव्ल्युवि ४३०८३२ नम्बरको भारतिय बसलाई चेकजाँच गर्दा बसमा सवार...

भिडन्तमा हतियारधारीको मृत्यु, प्रहरी घाइते

download-1479110071.jpg

२९ कार्तिक, रौतहट ।  रौतहटको देवाहीमा प्रहरी र हतियारधारी समूहबीच भएको झडपमा एक हतियारधारीको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् ।  झडपका क्रममा प्रहरीको गोली लागेर १ जना हतियारधारीको मृत्यु भएको छ । हतियारधारी गाउँ पसेको सूचनाको अाधारमा पुगेको प्रहरी टोली र हतियारधारी समूहबीच झडप भएको थियो । देवाही ८ स्थित लालबकैया...

किर्ते काण्डका सबै धरौटीमा रिहा

१ कार्तिक, हेटौंडा । किर्ते कागजातमा सरूवा काण्डका सबै अारोपित सोमबार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरले उनीहरूलाई धरौटी तारेखमा रिहा गरेको हो । न्यायाधीश कृष्णराम कोईरालाको ईजलासले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका तत्कालीन शाखा अधिकृत बासुदेव गजुरेल, अनमी मन्दिरा श्रेष्ठ, अहेव दिनेशप्रसाद साह, हेल्थ...

अज्ञात समूहले २५ लाख लुट्यो

Cash-Nepali-1474966080.jpg

११ असोज, विराटनगर । चाडबाड नजिकिदै गर्दा लुटपाटका घटना बढ्न थालेका छन् । विराटनगरको बुधहाट चोकबाट मंगलबार अज्ञात समूहबाट २५ लाख रुपैंया लुटिएको छ । तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैंकबाट राष्ट्र बैंकमा जम्मा गर्न लगिएको २५ लाख रुपैंया हो । रकम जम्मा गर्न चालक र अर्का एक कर्मचारी गएका थिए । बुधहाट चोकमा रहेको बि प्लट भवन छेउ पार्किङ...

१ लाख मूल्य बराबरको म्याद गुज्रिएका सामान नष्ट

१० असोज, हेटौँडा । नेपालीहरुको मूख्य चाड दशैं, तिहार र छठ नजिकिदै गर्दा हेटौँडा बजारमा म्याद गुज्रिएका र गुणस्तरहिन सामानको विगविगी शुरु भएको छ । चाडपर्वमा बढि किनमेल हुने भएकाले व्यापारीले पनि उपभोक्ता ठग्न यही मौका छोप्ने गरेका हुन् । बजारमा दैनिकजसो भईरहेको अनुगमनका क्रममा म्याद गुज्रिएका र गुणस्तरहिन सामग्री फेला पर्न थालेका छन् ।...

किर्ते काण्डमा शाखा अधिकृत पक्राउ

Arrested-1474526657.jpg

५ असोज, हेटौंडा । किर्ते कागजातबाट स्वास्थ्यकर्मी सरूवा प्रकरणमा बुधबार एक अधिकृत पक्राउ परेका छन् । प्रहरीले काठमाण्डौबाट मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत बासु गजुरेललाई दिउँसो पक्राउ गरेको हो ।  उनलाई जोरपाटी अासपासबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दियो । पक्राउको पुष्टि गरेपनि नाम भने प्रहरीले...

घुस लिने २ जना हेटौँडामा पक्राउ

Ghus-Hetauda-Akhtiyar-1474378784.jpg

४ असोज, हेटौंडा । विद्युत मिटर जडानका लागि घुस लिने २ जना कर्मचारी मंगलबार नेपाल विद्युत प्राधिकरण हेटौंडाबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्राधिकरण हेटौँडा शाखाका कार्यालय सहायक धनबहादुर विक र पूर्व कर्मचारी विष्णु चौलागाई रहेका छन् ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार