Email :- prastakhabar@gmail.com

कोरोना

बागमती प्रदेशमा कोरोना खोप लगाएका मध्ये ८७ जनामा केही समस्या

Corona-Vacine1-1611928341.jpg

१६ माघ, हेटौंडा । बागमती प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएका ८७ जनामा केही समस्या देखिएको जनाईएको छ ।  बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार ८७ जना ‘अवान्छित घटना’ को जानकारी आएको छ । मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली र काभ्रेका ८७ जनामा केही समस्या देखिएको र उनीहरुको अवस्था...

नेपालमा नयाँ प्रजातिको कोरोनाका ३ विरामी फेला

Corona-1610959353.jpg

५ माघ, काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोनाका ३ जना विरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा बेलायतबाट आएका ३ जनामा कोरोनाको नयाँ प्रजाति फेला परेको जनाएको हो ।  बेलायतबाट आएका ६ जनालाई निगरानीमा राखेर परीक्षण गरिएकोमा ३ जनामा कोरोनाको नयाँ प्रजाति पुष्टी भएको छ । उनीहरुको स्वाब...

आजबाट नेपाल–भारत नियमित हवाई उडान

Nepal-Airlines-1608184284.jpg

२ पुस, काठमाडौं । कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल–भारत हवाई उडान आजबाट शुरु हुने भएको छ । कोभिड–१९ का कारण बन्द रहेको हवाई उडान ९ महिनापछि आजबाट शुरु हुन लागेको हो । दुवै देश सहमत भएपछि नेपाल एयरलाइन्सले दिल्लीका लागि पहिलो उडान थालेको छ । यात्रुका लागि पीसीआर रिपोर्ट अनिवार्य गरिएको जनाइएको छ ।...

भारतबाट आएका १४ मकवानपुरे हेटौडाको आईसोलेसनमा

Bhola-1589630648.jpg

३ जेठ, हेटौंडा । भारतबाट हेटौंडा आईपुगेका १४ मकवानपुरे हेटौंडा–४ कर्रास्थित आईसोलेसन वार्डमा भर्ना भएका छन् । भारतको उत्तर प्रदेशको विभिन्न शहरमा नेटवर्किङ व्यापारमा संलग्न उनीहरु शनिबार हेटौंडा आईपुगेका हुन् ।  उनीहरुमध्ये थाहा नगरपालिकाका ९, भीमफेदी गाउँपालिकाका २, कैलाश गाउँपालिकाका २ र हेटौंडाका १ युवा रहेका छन् । उनीहरु...

मकवानपुरका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि

Health-(2)-1589511103.jpg

२ जेठ, हेटौंडा । मकवानपुरका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विहान ८ बजे जारी गरेको विज्ञप्ति अनुसार मकवानपुर निवासी ३७ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । मकवानपुर ठेगाना भनिएपनि उनी मकवानपुरमै बस्छन् वा काठमाडौं भन्ने खुलाईएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला...

हेटौंडामा २६५ जनाको र्यापिड टेष्ट

Rapida-1587648185.jpg

११ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्रका २ सय ६५ जनाको र्यापिड टेष्ट गरिएको छ । नगरका विभिन्न वडाका २ सय ६५ जनाको र्यापिड टेष्ट गरिएको हो । विहिबार पनि १२ र १३ नम्बर वडालाई लक्षित गर्दै र्यापिड ३८ जना टेष्ट भएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म टेष्ट गरेकाहरुमध्ये ४ जनाको र्यापिड टेष्टमा पोजेटिभ पाईएपनि पिसिआर...

जिल्ला प्रहरीका १० थुनुवाको र्यापिड टेष्ट, यस्तो छ रिपोर्ट

JiPrakaa-1587478974.jpg

९ बैशाख, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका १० जना थुनुवाको र्यापिड टेष्ट गरिएको छ । प्रहरीको हिरासतमा रहेका उनीहरुको र्यापिड टेष्ट गरिएको हो ।  प्रहरी हिरासतमा १४ दिन भन्दा बढि समय बसेकाहरुको र्यापिड टेष्ट भएको थियो । उनीहरुको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक...

हेटौंडाका ३ वडामा र्यापिड टेष्ट, यस्तो छ नतिजा

Rapid-1587292929.jpg

७ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका ३ वटा वडामा आइतबार र्यापिड टेष्ट भएको छ ।  आइतबार वडा नम्बर १६, १७ र १८ मा विदेशबाट आउनु भएका ४० जनाको र्यापिड टेष्ट भएको हो । वडा नम्बर १६ र १७ मा ३४ जना र १८ मा ६ जनाको टेष्ट गरिएको छ । परीक्षण गरेका सबैको रिर्पोट नेगेटिभ आएको छ ।...

मकवानपुरका ७ जनाको रिपोर्ट यस्तो आयो

Corona-Lab-Hetauda-1587102953.jpg

५ बैशाख, हेटौंडा । मकवानपुरमा कोरोनाको आशंकामा स्वाब (खकार) जाँच गरिएकोमा ७ जनाको रिपोर्ट आएको छ ।  हेटौंडा-१० स्थित कोरोना परीक्षण प्रयोगशालामा पठाईएकाको नतिजा आउन बाँकी १३ मध्ये ७ जनाको रिपोर्ट आएको आईसोलेसन वार्ड इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले बताए । प्रयोगशालाबाट प्राप्त ७ जनाकै रिपोर्ट नेगेटिभ (कोरोना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार