Email :- prastakhabar@gmail.com

कोरोना

हेटौंडाको क्वारेन्टाईनमा ४ जना, दुई डिस्चार्ज

Isolation-Ward-1586575647.jpg

२९ चैत, हेटौंडा । हेटौंडा–४ कर्रामा रहेको क्वारेन्टाईनमा कोरोनाको आशंकामा ४ जनालाई राखिएको छ । कर्राको प्रगति माविमा रहेको क्वारेन्टाईनमा शनिबार अबेरसम्म ४ जना रहेका हुन् । क्वारेन्टाईनमा रहेका २ जना भने शुक्रबार डिस्चार्ज भएका थिए भने दुई जना थपिएका थिए । क्वारेन्टाईनमा रहेकाहरुको अवस्था सामान्य रहेको आईसोलेसन वार्ड इन्चार्ज...

भीमफेदी कारागार नै ‘क्वारेन्टाईन’

Bhimfedi-Jail-1586481169.jpg

२७ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न संवेदशिल क्षेत्र मानिने मकवानपुरको भीमफेदी कारागारलाई नै ‘क्वारेन्टाईन’ को रुपमा लिईएको छ ।  कोरोनाको जोखिम रोक्न कारागारलाई नै क्ववारेन्टाईनको रुपमा लिंदै उच्च सर्तकता अपनाईएको छ । कारागारमा हरेक कैदिबन्दीलाई दिन विराएर तापक्रम जाँच गर्ने गरिएको छ । विगतमा सामान्य रुपमा हुने गरेको...

मकवानपुरमा ६५ मोटरसाइकल प्रहरीबाट नियन्त्रणमा

Checking-1586442776.jpg

२७ चैत, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले विहिबार दिनभरमा ६५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गर्दै मकवानपुरका विभिन्न क्षेत्रमा चलाईएका ६५ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकका अनुसार विहिबार दिनभरमा १० वटा अटो र ५...

कोरोनाबाट मृत्यु भए कसरी गर्ने शव व्यवस्थापन ?

swasthya-mantralaya-1_txL-1586398691.jpg

२७ चैत्र, हेटौंडा । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापन सम्बन्धी १९ बुँदे कार्यविधि सार्वजनिक गरेको छ । मन्त्रालयले भविष्यमा देशभित्र कोरोनाभाइरस संक्रमितको मृत्यु भएमा त्यस्तो अवस्थामा कसरी शव व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भन्नेबारे कार्यविधि ल्याएको हो । मन्त्रालयले बुधबार सार्वजनिक गरेको...

विवेकशीलद्वारा मकवानपुरलाई पिपिई सहयोग

PPE-1586394740.jpg

२७ चैत, हेटौंडा । विवेकशील नेपाली दलले मकवानपुरलाई स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहयोग गरेको छ ।  विवेकशिल मकवानपुरले जिल्ला विपद व्यवस्थापन समितिलाई १० थान पिपिई सहयोग गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए । पिपिई उपलव्ध गराएकोमा विवेकशीललाई कोरोनाविरुद्धको...

लकडाउनमा स्थानीय तहको भूमिका महत्वपूर्ण : पौडेल

IMG_0264-Copy-1586364091.JPG

२६ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको समया स्थानीय तहको महत्वपूर्ण भुमिका भएको बताएका छन् । कोरोना भाईरसका नियन्त्रणका सन्दर्भमा लकडाउन भएको अबस्थामा स्थानीय तहको भुमिकाको उनले प्रशंसा गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार...

भारतबाट भागेका कोरोना संक्रमित नेपाली पक्राउ

Capture-1586319397.jpg

२६ चैत, काठमाडौं । भारतबाट भागेका कोराना संक्रमित नेपाली पक्राउ परेका छन् ।  उत्तरप्रदेश राज्यको बागवत जिल्लाको खेखडामा रहेको अस्पतालबाट भागेका कोरोना संक्रमित एक नेपाली बृद्धलाई प्रहरीले पक्राउ गरेको हो । उनी भागेपछि प्रहरीले खोजीका लागि सूचना जारी गरेको थियो । सोमबार राति अस्पतालबाट भागेका उनलाई मंगलबार अपरान्ह उनलाई पक्राउ...

मकवानपुरमा चाउचाउ विष्कुट नबोक्नुस् फर्किनु पर्ला

Chauchau-1586315729.jpg

२६ चैत, हेटौंडा । लकडाउनलाई प्रभावकारी बनाउन मकवनपुर प्रहरीले थप कडाई गर्दै गएको छ । लकडाउनको दिन लम्बिदै जाँदा उल्लंघन गर्ने क्रम पनि बढेपछि प्रहरीले कडाई गर्न थालेको हो ।  सरकारले अत्यावश्यक सेवा र दैनिक उपभोग्य खाद्यान्नका सवारी निर्वाध संचालनमा आउन दिएपछि दुरुपयोग पनि बढेको छ । त्यसले गर्दा प्रहरीले सवारी जाँचलाई पनि कडाई गरेको छ...

शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड

Help-Desk1-1586309542.jpg

२६ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका प्रवेश गर्ने नाका शिखरकटेरीमा राखिएको हेल्प डेस्कमा तोडफोड भएको छ ।  मंगलबार राति मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड भएको हो । गाउँपालिका प्रवेश गर्ने व्यक्तिहरुलाई तापक्रम जाँच्ने र अनावश्यक हिडडुललाई नियन्त्रण गर्न हेल्प डेस्कमा दिनभर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार