२ बैशाख, हेटौंडा । सर्वोच्च अदालतको निर्देशन अनुसार कोरोना संक्रमण रोक्न लकडाउन शुरु भएपछि मकवानपुरबाट १३ मुद्धाका ११ जना थुनामुक्त भएका छन् । सर्वोच्च अदालतको चैत ७ गतेको आकस्मिक पूर्ण बैठकको निर्णय अनुसार मकवानपुरमा ६ बालबालिकासहित ११ जना थुनामुक्त भएको मकवानपुर जिल्ला अदालतले जनाएको छ । मकवानपुरबाट सवारी ज्यान मुद्धाका ३, बालयौन...
१ बैशाख, हेटौंडा । मकवानपुरमा बाहिरी जिल्लाबाट सोमबारदेखि तरकारी भित्र्याउन रोक लगाईएको छ । जिल्ला कमाण्ड पोष्टको बैठकले बीरगंजमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सोमबाट प्रदेश २ का विभिन्न जिल्लाबाट तरकारी भित्र्याउन रोक लगाएको हो । मकवानपुर आफैं तरकारीमा आत्मनिर्भर रहेकाले बाहिरबाट तरकारी भित्र्याउन रोक लगाएको जिल्ला...
३० चैत, हेटौंडा । किनमेलको बहानामा हेटौंडा बजार भिड बढेपछि प्रशासनले किनमेलको समय घटाएको छ । आइतबार विहान बसेको कमाण्ड पोष्टको बैठकले किनमेलको समय घटाएको हो । यसअघि किनमेलको समय विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकेकोमा यसलाई आइतबारको बैठकले परिवर्तन गरेको छ । अब किनमेलको समय २ घण्टा घटाएर विहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको...
३० चैत, हेटौंडा । हेटौंडाको सिमाचोकबाट आइतबार विहान यात्रु बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको चन्द्रपुरबाट आएको एम्बुलेन्सले ३ बालबालिकासहित ६ जना यात्रु बोकेको पाईएपछि सिमाचोकमा नियन्त्रणमा लिईएको हो । शान्तिनगर टोल विकास नेपालद्वारा संचालित ना४च ८३२ नम्बरको एम्बुलेन्सले विरामी बोक्न छोडेर स्वस्थ मानिस...
३० चैत, हेटौैडा । हेटौंडामा अहिलेसम्म परिक्षण गरिएका कसैमा पनि कोरोना नदेखिएको कोरोना नियन्त्रणमा काम गरिरहेका स्वास्थ्यकर्मीले जनाएका छन् । पछिल्लो समय पठाएका स्वाब मध्ये सबै परीक्षण भईसकेको र ति सबै नेगेटिभ (कोरोना नभएको) पाईएको जनस्वास्थ्य अधिकृत एवं आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईले बताए । चौलागाईका अनुसार चैत १४...
२९ चैत, हेटौंडा । मकवानपुरमा कसैलाई पनि कोरोनाको संक्रमण नरहेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको शनिबार दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार मकवानपुरमा कसैलाई पनि कोरोना नभएको जनाईएको छ । मन्त्रालयका अनुसार शुक्रबार हेटौंडास्थित कोरोना परीक्षण ल्याव पठाएको ३५ स्वाब नमूनामध्ये २९ वटाको रिपोर्ट आएकोमा...
२९ चैत, हेटौंडा । हेटौंडा-६ गौरीटार रामनगरमा विभिन्न जिल्लाका ३५ मजदुर आएपछि शनिबार दिनभर तनाव उत्पन्न भएको छ । त्यहाँ निर्माणाधिन बहुप्राविधिक महाविद्यालय परिसरमा विभिन्न जिल्लाका एक महिलासहित ३५ मजदुर शनिबार विहान आईपुगेपछि दिनभर तनाव भएको हो । लकडाउनको समयमा एउटा टिपरमा सोलुखुम्बुबाट ३५ मजदुर त्यहाँ आईपुगेछि स्थानीय आपत्ति...
२९ चैत, हेटौंडा । नेपाल विद्युत प्राधिकरणको व्याकअप मानिने मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना संचालनमा रहेको छ । लकडाउनमा विद्युतको माग धान्न कुलेखानी जलविद्युत आयोजनाको तीनवटै युनिट संचालनमा रहेको हो । विहान र बेलुका विद्युतको उच्च माग भएको समयमा विद्युत भार व्यवस्थापनका लागि संचालन हुने गरेको कुलेखानी लकडाउनमा पूर्ण...
२९ चैत, हेटौंडा । सरकारले लकडाउन गरेको आज १९ औं दिन । लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गर्ने मानिस निकै समस्यामा परेका छन् । विभिन्न संघसंस्था र स्थानीय तहले आफ्नो तहमा न्युन आय भएका मानिसको पहिचान गरि राहत वितरणमा गरिरहेका छन् । लकडाउनको मूल मर्म भौतिक दुरी कायम गराउनु हो । तर मकवानपुरको सदरमुकाम हेटौंडाको दिउँसो दृष्य भने लकडाउनको...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...










-1786686763.jpg)















