Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

आजबाट मकवानपुरमा तरकारी भित्र्याउन रोक, फिर्ता पठाईयो

Tarkari2-1586750260.jpg

१ बैशाख, हेटौंडा । मकवानपुरमा बाहिरी जिल्लाबाट सोमबारदेखि तरकारी भित्र्याउन रोक लगाईएको छ । जिल्ला कमाण्ड पोष्टको बैठकले बीरगंजमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सोमबाट प्रदेश २ का विभिन्न जिल्लाबाट तरकारी भित्र्याउन रोक लगाएको हो । 
मकवानपुर आफैं तरकारीमा आत्मनिर्भर रहेकाले बाहिरबाट तरकारी भित्र्याउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । तरकारी बोकेर आएका गाडिलाई हेटौंडा–१५ रातोमाटेसहित बागमती प्रदेश प्रवेश गर्ने नाकाबाट फर्काएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाले बताए । ‘कमाण्ड पोष्टको निर्णय अनुसार मकवानपुरबाट आएका तरकारीका गाडि फिर्ता गरिएको छ ।’–उनले भने ।
मकवानपुरमा तराईका बारा, पर्सा, रौतहट, सर्लाहीसहित भारतबाट समेत तरकारी र फलफुल भित्रने गरेको छ भने मकवानपुरबाट तराईका जिल्लामा तरकारी जाने गरेको छ । रातोमाटेमा सवारी साधन आवतजावतमा समेत कडाई गरिएको छ । मकवानपुर प्रशासनले तरकारी बजार विहान १० देखि १ बजेसम्म खुल्ला गर्दै उपभोक्तालाई स्थानीयस्तरमै किनमेलका लागि ठेलाबाट ढुवानीको व्यवस्था मिलाएको छ ।

Tarkari-1586750300.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार