Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गृहका आठ कर्मचारीको सरुवा तथा पदस्थापन

home-ministry-Nepal-1768267558.jpg

२९ पुस, हेटौंडा । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।  मन्त्रालयले सोमबारको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ । त्यस्तै,...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

Congress-(1)-1768266858.jpg

२९ पुस, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ ।  बैठकमा दोस्रो विशेष महाधिवेशन, समसामयिक राजनीतिक विषयमा छलफल हुने...

मौसम मुख्यतया सफा रहने

kathmandu_scene_(4)-nepal-1768266564.jpg

२९ पुस, हेटौंडा । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र...

प्रहरीका १६ डीएसपी एसपी बढुवामा सिफारिस

611395997_151141383698095-1768230466.jpg

२८ पुस,हेटौँडा । नेपाल प्रहरीका १६ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी )बढुवामा  सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । अघिल्लो साता मात्रै नेपाल प्रहरीका ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षका लागि बढुवाको  सिफारिस गरिएको थियो । यस्तो बढुवा सिफारीसमा परेका डिएसपीहरु   ...

सिद्वार्थ मा वि को दन्त शिविरमा ४५० को दात परीक्षण

611618680_415001236526457-1768230141.jpg

२८ पुस,हेटौँडा । हेटौंडा २ मा रहेको सिद्वार्थ मा वि को स्वर्ण जयन्तीको पुर्वसन्ध्यामा  आयोजित दन्त शिविरमा ४५० जना विद्यार्थीको दात परीक्षण  गरिएको छ । सोमबार संचालन गरिएको  शिविरमा ४५०  जना विद्यार्थीको दन्त परीक्षण गरिएको विद्यालयले जनाएको छ । रोटरी क्लब अफ हेटौंडा ,भुटनदेवी मा वि एल्मुनाई एसोसिएसन र विद्यालयको आयोजनामा...

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

Screenshot_20260112_18311-1768221999.jpg

२८ पुस, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभा बैठक...

देउवाले सोमबार नै महामन्त्रीद्वयसँग वार्ता गर्ने

Screenshot_20260112_18264-1768221731.jpg

२८ पुस, हेटौंडा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नै महामन्त्रीद्वयसँग वार्ता गर्ने बताएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासको छलफलपछि बाहिरिएका पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवाले सोमबार नै महामन्त्रीद्वयसँग वार्ता गर्ने बताएका हुन् । उनले देउवा पक्षीय नेताहरूको देउवा...

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र शुरु हुँदै

congress66-1768099404-1768181449.jpg

२८ पुस, हेटौंडा । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बिहान १० बजेदेखि बन्दसत्र शुरु हुँदैछ । बन्दसत्र अघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ताको व्यवस्था गरिएको छ । उद्घाटन सत्र सम्पन्न भएपछि आइतबार रातिबाट दर्ता प्रक्रिया बन्द गरिएको थियो । आज बिहानबाट पुनः दर्ता प्रक्रिया अघि बढ्ने जनाइएको छ ।...

समानुपातिकतर्फका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन सक्ने

Election-Commission-nirba-1768180431.jpg

२८ पुस, हेटौंडा । प्रतिनिधि सभा निर्वाचन अन्तरगत समानुपातिकतर्फका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन सक्ने छन् । राजनीतिक दलले पुस १३ र १४ गते पेश गरेको समानुपातिक तर्फको बन्दसूचीबाट उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उनीहरूले उम्मेदवारी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार