Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1768180043.jpg

२८ पुस, हेटौंडा । देशभर मौसम मुख्यतया सफा रहेको छ । दिउँसो तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहनेछ । राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहनेछ ।...

कांग्रेसको दोस्रो विशेष महाधिवेशनः६२ प्रतिशत प्रतिनिधिको नाम दर्ता

612259455_200653651027496-1768142751.jpg

२७ पुस , हेटौंडा  । नेपाली कांग्रेसको आज बाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनमा  ६२ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्। आज बिहान सवा ८ बजेबाट सुरू भएको नाम दर्ता कार्य साझॅं उद्घाटन सत्र समापन भएसॅंगै  ६२ दशमलब ४ प्रतिशत पुगेको हो । उक्त संख्या बारे उद्घाटन कार्यक्रमका...

मनहरीमा ट्रक र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

IMG_0682-1768131626.png

२७ पुस,हेटौंडा । मकवानपुरको मनहरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ९ ज्यामिरेमा हेटौडा बाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरे तर्फ जाँदै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक मनहरी-७ का  सुर्य...

राष्ट्रपतिद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण

Prithivi-Jayanati-at-Sing-1768107868.jpg

२७ पुस, हेटौंडा । पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारको मुख्यद्वारमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले शालिकमा पुष्पहार अर्पण गर्दै माल्यार्पण गरेका हुन् । राष्ट्रपतिले नेपालको एकीकरणमा शाहको ऐतिहासिक योगदानको स्मरण गर्दै उनीप्रति भावपूर्ण...

कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष

kulman-ghising-2-1768095759.jpg

२७ पुस, हेटौंडा । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । यसअघि पार्टीका संरक्षक रहेका घिसिङ शनिबार अध्यक्ष बनेका हुन् । शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बसेको उज्यालो नेपालको केन्द्रीय समिति बैठकबाट उनलाई अध्यक्षमा नियुक्त गरिएको प्रवक्ता डा. राजु थापाले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र...

आजदेखि कांग्रेसको विशेष महाधिवेशन शुरु हुँदै

Congress-(1)-1768095270.jpg

२७ पुस, हेटौंडा । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि विशेष महाधिवेशन शुरु हुँदै छ । आइतबार दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुने भएको हो । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा मञ्च  निर्माण गरिएको छ । महाधिवेशनका लागि देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं पुगेका छन् ।  संस्थापक पक्षको...

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाइदै

prithibijayanti_202401120-1768094576.jpg

२७ पुस, हेटौंडा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाइदैछ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोहको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता,...

मौसम मुख्यतया सफा रहने

kathmandu_scene_(4)-nepal-1768093961.jpg

२७ पुस, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेशका उच्च...

नारी चेतनाको २२ औं साधारणसभा सम्पन्न

20260110_122218-1768044996.jpg

२६ पुस, हेटौंडा । हेटौंडा-६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभा हेटौंडा-६ की वडा सदस्य मुना विश्वकर्माको प्रमुख आतिथ्यता एवं संस्थाकी अध्यक्ष राधिका गौतमको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा संस्थाकी अध्यक्ष राधिका गौतमबाट संस्थागत प्रतिवेदन, सचिव देवकुमारी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार